अर्जेन्टिना छैटाै‌‌ पल्ट विश्वकपकाे सेमिफाइनलमा, क्राेएसियासँग भिड्ने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, अर्जेन्टिनी गाेलकिपर मार्टिनेजले डच टाेलीकाे दुई पेनाल्टी राेकेपछि दक्षिण अमेरिकी राष्ट्रले ८ वर्षअघिकाे पुरानाे नतिजालाई दाेहर्याउँदै विश्वकपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ।

निर्धारित समयकाे खेल २–२ गाेलकाे बराबरीमा राेकिएपछि दुवैतर्फबाट थप गरिएकाे अतिरिक्त समयमा पनि कुनै नतिजा निस्किएन। पेनाल्टीमा अर्जेन्टिना ४–३ गाेलले  विजयी हुँदै छैटाैं पल्ट विश्वकपकाे सेमिफाइनलमा प्रवेश गर्याे।

अब विश्वकपकाे सेमिफाइनलमा क्राेएसियासँग भिड्नेछन्|

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला