चर्चित गायिका आस्था राउतलाई नजिकबाट नियाल्दा : जन्मदिन विशेष

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । आस्था राउत नेपालकी चर्चित गायिका हुन् । आजबाट उनी ३२ वर्षमा प्रवेश गरेकी छिन् । उनको जन्म वि.सं. २०४७ साल वैशाख १७ गते दोलखा जिल्लामा भएको थियो । भ्वाइस अफ नेपाल सिजन २ की कोच समेत बनिसकेकी आस्थाका गीतको सर्टलिस्ट छ । तर, प्रायः सबै नेपालीको जिब्रोमा झुण्डिन सफल छन् । ‘चौबन्दीमा पटुकी’ र ‘झुम्के बुलाकी’ले बोलका गीतले उनको ख्याति कमाएकी थिइन् ।

उनले ‘छोरी पढ्ने पाठशाला’ बाट गायन करिअर सुरुवात गरेकी हुन् । उनले धनबहादुर गोपाली र चन्द गुरुङबाट गायन सिकेकी थिइन् । बाल्यवस्था देखि नै विभिन्न गायन प्रतियोगीतामा भाग लिने गरेकी उनी हरेक प्रतियोगितामा प्रायजसो पहिलो या दोस्रो स्थान ओगट्न सफल हुन्थिन् ।

आस्थालाई संगीतकर्मी, कलाकार र उनका फ्यानहरुले सामाजिक संजालबाट शुभकामना दिइरहेका छन् । हाम्रो तर्फबाट बोल्ड एण्ड ब्युटिफूल गायिकाका रुपमा चिनिएकी आस्थालाई जन्मदिनको हार्दिक शुभकामना ।

यहि विशेष दिनको अवसरमा आउनुस् उहाँलाई नजिकबाट चिनौं–

Name : Astha Raut
Father: Hari Bahadur Raut
Mother : Sabitri Raut
Height : 5 feet 3 inch (1.60m)
Age : 29 years (age of 2019)
Birthdate : April, 30
Also pronounced : Aastha Raut
Birthplace : Dolakha, Nepal
Residence : Kathmandu, Nepal
Occupation : Singer
Aastha Raut Boyfriend : unknown
Relationship status : unknown
Prominent Award : Image Award for Best Vocal Performance
Wikipedia : Astha Raut Wiki
Family Residence : Dolakha District
Popular Album : Jhumke Bulaki, Chaubandhi ma Patuki
Favorite Actor : Nischal Basnet
Favorite singer : Pramod Kharel
Favorite Color : Black & grey
Instagram : Astha Raut Instagram

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला