आज २८ औँ विश्व आदिवासी दिवस मनाइँदै

नगेन न्यूज
  • ख-
  • ख+

आज २८ औँ विश्व आदिवासी दिवस। अगस्ट ९ मा यो दिवस मनाइँदै आइएको छ।

दिवसको अवसरमा आज र्‍याली निकालिएको छ। र्‍याली भृकुटीमण्डपदेखि कमलादी प्रज्ञा भवनसम्म निकालिएको हो।

 

 

नेपाल आदिवासी जनजाति महासंघ, नेपाल शेर्पा संघ, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघलगायतले र्‍याली निकालेका हुन् । संयुक्त राष्ट्रसंघको सन् १९९४ डिसेम्बर २३ मा बसेको महासभाले पहिलो पटक ‘९ अगस्ट’लाई ‘विश्व आदिवासी दिवस’ का रूपमा मनाउने निर्णय गरेको थियो । नेपालका आदिवासी जनजातिले १९९५ देखि यो दिवस मनाउँदै आएका छन्।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला