एमालेभित्रका इमानदारलाई पार्टीमा ल्याउनुपर्छ, विशेष महाधिवेशन हुन्छ : प्रचण्ड

सुबी गुरुङ
  • ख-
  • ख+

सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेभित्र रहेका इमान्दार कार्यकर्ताताहरुलाई आफ्नो पार्टीले स्वागत गर्ने बताएका छन् ।

केही दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नको बिहीबार जवाफ दिँदै उनले एमालेभित्रका इमानदारलाई पार्टीमा समावेश गर्नुपर्ने बताए ।

उनले पार्टीको विशेष महाधिवेशन पनि चाँडै गर्ने जानकारी दिए । “छिटै विशेष महाधिवेशन गर्दैछौं । राजनीतिक र वैचारिक आधार बोकेको पार्टी माओवादी मात्रै हो,” उनले भने ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला