इम्बोस्ड नम्बरप्लेटमा नेपाली भाषा प्रयोग गर्न माग

सुबी गुरुङ
  • ख-
  • ख+

नेपाली शिक्षा परिषद्ले इम्बोस्ड नम्बरप्लेटमा देवनागरी लिपिको प्रयोग गर्न माग गरेको छ ।

बुधबार परिषद्ले एक विज्ञप्ति जारी गर्दै सवारीसाधनमा जडान हुने इम्बोस्ड नम्बरप्लेटमा नेपाली भाषा हुनुपर्ने माग गरेको हो ।

अंग्रेजी भाषा आम सर्वसाधारणले नबुझ्ने र नेपालीको स्वाभिमानमाथि आघात पुग्ने परिषद्को भनाइ छ ।

नेपालको संविधान २०७२ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुने व्यवस्था रहे पनि त्यसको मर्मविपरित काम गरिएको परिषद्ले जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला