प्रधानमन्त्री देउवाले संसदमा आएर एसपीपी बारे जवाफ दिनुपर्ने – बामदेव गौतम

सुबी गुरुङ
  • ख-
  • ख+

सांसद बामदेव गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा आएर अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी बारे जवाफ दिनुपर्ने बताएका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गौतमले सो कुरा गरेका हुन् ।

उनले एसपीपीमा कुनै पनि हालतमा नेपाल संलग्न नहुने बताए । उनले राष्ट्रिय महत्त्वको विषयमा सरकार र दलहरूले राष्ट्रलाई गुमराहमा राख्ने कार्य गलत भएको बताए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला