छान्नुहोस् कला क्रान्ति बर्ष ब्यक्ति २०८१ ( भोटिङ फारमसहित )

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । वि.सं २०६५ सालमा अहिलेको युग ललितकला डायमण्ड युग बनाउने उद्देश्यका साथ कला क्रान्ति बर्ष ब्यक्ति, कला क्रान्ति बर्ष पुरुष, कला क्रान्ति बर्ष नारी लगायतका बर्ष ब्यक्ति घोषणा गरेका थियौ ।

त्यसैलाइ निरन्तर्ता दिदै २०७९ साल बाट मूर्तिकला र कार्टुन विधा समेट्दै गत साल २०८० पत्रकार, लेखक, समिक्षक लाई पनि थप गरेर उत्कृष्ट तीन छान्ने जिम्मा हजुरहरूलाई नै राखेका छौ ।
त्यसैलाइ निरन्तर्ता दिदै यस पटक पुन बिद्यार्थी विधालाई पनि थप गरेर उत्कृष्ट एक छान्ने जिम्मा हजुरहरूलाई नै राखेका छौ ।
जेठ १५ गते राती १२ बजे सम्म भोटिङ गर्न सकिने छ ।

ललितकला क्षेत्रलाई उपेक्षा गरिरहेको हो की भनेर कलाकारिता क्षेत्र जुरुमुराउन आवश्यक ठानी यसलाई निरन्तरता दिने उद्देश्यका साथ हामीले नगरे कस्ले गर्छ भनि २०८१ मा विभिन्न कारणले चर्चामा रहेका ब्यक्तिहरूको नाम राखेका छौ ।
यो वर्षमा एकल कला प्रदर्शनी गरेका, ललितकला क्षेत्रमा सकरात्मक आशा जगाउने, रचनात्मक कार्यक्रम मार्फत आफ्नो सक्रिय भूमिका स्थापित गरेका पात्रहरू नै यो सूचीमा छन ।
हजुरलाई कुनै नाम छुटेको जस्तो लाग्यो भने हामीलाई सुझाइदिनुहोला, हजुरको सुझावलाई हामी सम्मान गर्नेछौँ ।
त्यसैले उत्कृष्ट तीन छान्ने जिम्मा हजुरहरूलाई नै रहोस भनी यो गुगल फारम राखेका हौ ।
तलको लिकं खोली भोटिङ गर्नुहोला

छान्नुहोस् कला क्रान्ति बर्ष ब्यक्ति २०८१ ( भोटिङ फारमसहित )

https://docs.google.com/forms/d/e/1FAIpQLScrQ-_XZ4yaeg_6x07GprYMjB4GgAsi1blImEUeF0qwVipnkA/viewform

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला