
स्याङ्जा ।
स्याङ्जा साहित्य प्रतिस्ठान र स्वार्गिय शिवकुमार अधिकारी स्मृर्ति प्रतिस्ठानको संयुक्त आयोजनामा लोकसाहित्य सङ्गोष्ठी एबम स्रष्टा सम्मान कार्यक्रम स्याङ्जामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रजातान्त्रिक सेनानी पुरस्कारबाट देब बहादुर सिहं ठकुरीलाई कदर पत्र, रु २०१०५ र दोशला सहित सम्मान गरिएको थियो ।
सम्मानित सिह २००१ असार १४ गते स्याङ्गजा जिल्लाको बहाकोटमा जन्मनु भएको ७ निरन्तर प्रजातान्त्रिक आन्दोलनमा अग्रसर रहदै आउनुभएको थियो ।
२०४२ को आन्दोलनमा ७ दिन नजरबन्द , २०६२÷६३को आन्दोलनमा पटक पटक चेल चलान हुनुभएको सिहं
२०१४ सालबाट निरन्तर प्रजातन्त्र प्राप्ती र प्रजातन्त्रको पहरेदार रहेकोले सम्मान गरिएको स्वार्गिय शिवकुमार अधिकारी स्मृर्ति प्रतिस्ठानका सस्थांपक अध्यक्ष सुबोधकुमार अधिकारीले बताउनु भयो ।