पोखरा – केही दिन यता देशका विभिन्न भागमा भारी वर्षा भएको । गएराति कास्कीको पोखरा र आसपासका केही स्थानमा भारी वर्षा मापन भएको छ । थप वर्षा हुने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले बनाएको छ ।
कास्की जिल्ला भएर बहने साना नदीमा आकस्मिक बाढी तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहानसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।