आजको समाचार 60 Second News साउन 17 गतेका मुख्य खबर

सुबी गुरुङ
  • ख-
  • ख+

https://youtube.com/shorts/vhjQrjpQrE0?feature=share

1.पोखराको विभिन्न ठाउँमा बर्षाको कारण डुबान

1.भारत बाट घटेर आयो इन्धनको मुल्य पेट्रोल र हवाई इन्धनमा अब निगमलाई नाफा

2.महङ्गी र भष्ट्राचार विरुद्ध बसन्तपुर मा एमालेको प्रदर्शन

3.महाकाली सन्धिमा कमजोरी रहेको ओलि द्वारा स्वीकार नयाँ नक्सा जारी गरेकै कारण प्रधानमन्त्री बाट आफू हट्नु परेको उद्योष

4.नेकपा एमाले महासचिव शङ्कर पोखरेलको भनाइ संसद विघटन गरेर निर्वाचन जानू पर्छ

5.कर्णाली प्रदेश दियो नाक पन्चमी मा सार्वजनिक बिद

6.भारी वर्षा का कारण देशभर डुबान र पहिरो

7.भगवान शिव लाई गलत रूपमा प्रयोग गरेको भन्दै आलोचना भए पछि माग्ने बुढा ले मागे माफी

8.नेपाली कारखानामा विदेशी कामदार नराख्न संसदिय समितीको निर्देशन

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला