सिङ्गीङ सुपरस्टारमा पोखराका कुर्बान अली खान चर्चामा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
इमेज एचडी च्यानलबाट प्रसारण हुँदै आइरहेको रियालिटीशो गायन प्रतियोगिता सिङ्गीङसुपरस्ट्रारमा पोखराका कुर्बान अली खान पनी सहभागि रहेका छन् ।
जन्म घर स्याङ्जा भई पोखरा महानगरपालिका वडा नं ७ निवासी गायक खानले आज रेडियो सफलतालाई जानकारी गरेर सिङ्गीङ सुपरस्ट्रारको खुल्ला भोटिङ चरणमा पुगेको जानकारी दिए । पोखरेलीहरुको साथ ,माया ,सुझाव पाउनेमा ढुक्क छु , उनले भने ।
कुर्बानले नेपाली गीत–संगीतको क्षेत्रमा मोफसलबाट क्रियाशिल रहदैं आइरहेको बताए ।
कुर्बानले नेपाल टेलिभिजनबाट प्रसारण भइसकेको नेपाल स्टारमा पनि सभागिता जनाएका थिए । सो क्रममा उनले उत्कृष्ट प्रस्तुती दिएका थिए । कुर्बानले नेपाली कथानक चलचित्र रोमियो मा गीत कार संगीत कार र गायकको रूपमा काम पनि गरिसकेका छन् ।
गीत–संगीतका निम्ति प्रतिभाहरु खोजी गर्ने क्रममा इमेज एचडीले कार्यक्रम आयोजना गरेको गायक कुर्बाले जानकारी गराए । उनका अनुसार बिभिन्न समय र टेलिभिजनहरुबाट भइसकेको रियालिटीशो मार्फत गायक–गायिकाको रुपमा स्थापितहरुले इमेज एचडीले प्रसारण सिङ्गीङ सुपरस्टारमा सहभागिता जनाएका गायक कुर्बानले जानकारी दिए ।
सिङ्गीङ सुपरस्ट्रारमा गायक सत्यराज आचार्य, गायक स्वरुपराज आचार्य, गायक सञ्जय श्रेष्ठ र गायिका मिलन जज रहेका छन् ।
खयतष्लन को लगी ऐपस्टोर वा उबिथकतयचभ बाट इक्च् अयललभत ऐप डाउनलोड गरेर तेहां बाट खयतभ र्गन सकिन्छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला