अमेजन प्राइममा रिलिज हुँदै ‘केजीएफः च्याप्टर २’

नगेन न्यूज
  • ख-
  • ख+

साउथका सुपरस्टार यशको फिल्म ‘केजीएफः च्याप्टर २’ ले दिनहुँ नयाँ इतिहास रचिरहेको छ । बक्स अफिसमा फिल्मको कमाईको गतिले तीब्रता लिएको छ ।

अहिलेसम्म पनि तपाईंले यस फिल्म हेर्नका लागि समय निकाल्न सक्नुएको छैन भने केही समय पर्खनुहोस् । किन भने अब यो फिल्म छिट्टै ओटीटी प्लेटफर्ममा पनि रिलिज हुने भएको छ ।

कुन ओटीटीमा केजीएफ २ स्ट्रिम हुनेछ ?

न्यूज १८ को रिपोर्ट अनुसार, ‘केजीएफः च्याप्टर २’को डिजिटल अधिकार ओटीटी प्लेटफर्म अमेजन प्राइमले किनेको छ ।

अब यशको यो फिल्म अमेजन प्राइम भिडियोमा हिन्दी, कन्नड, तेलुगु, मलायालम र तमिल भाषाहरूमा स्ट्रिम गरिनेछ ।

त्यसपछि तपाईले घरमै बसेर यो फिल्म हेर्नसक्नुहुनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला