बाढीले सडक बगायो, यातायात बन्द

सुबी गुरुङ
  • ख-
  • ख+

बुधबार राति आएको बाढीले सडक कटान गर्दा रामेछापको लिखु तामाकोशी गाउँपालिकाको धोबिसिरिसे हुँदै ओखलढुंगातर्फ जाने सडक अवरुद्ध भएको छ ।

सैपुको खाल्टेखोलामा बाढीले सडक काटेकोले यातायातका साधन रोकिएका छन् ।

सैपुका वडाअध्यक्ष बसन्तोष पौडेलका अनुसार ओखलढुंगातर्फ जाने–आउने यातायातका साधनले सैपु दिलौरी र सिरीसे रातामाटा हुँदै गोठगाउँतर्फको वैकल्पिक सडक प्रयोग गर्न सक्नेछन् । खोलामा बाढी घटेपछि मर्मत गरी सडक सञ्चालनमा ल्याइने पौडेलले बताए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला