सातै प्रदेशका गृहमन्त्री मधेस प्रदेशमा

सुबी गुरुङ
  • ख-
  • ख+

सातै प्रदेशका गृह तथा आन्तरिक मामिलामन्त्रीहरू मधेस प्रदेशमा भेला हुँदै छन् । बिहीबार मधेसको राजधानी जनकपुरधाममा हुने भेलामा प्रदेशका गृहमन्त्री, आन्तरिक मामिलामन्त्री, सचिव र मुख्य न्यायाधिवक्ता सहभागी हुने जनाइएको छ ।

भेलाले विपत् व्यवस्थापनसम्बन्धी अन्तरप्रदेश अनुभव आदान–प्रदान गर्ने र छलफलबाट आउने निष्कर्षका आधारमा जनकपुरधाम साझा प्रतिबद्धतापत्र जारी गरिने बताइएको छ ।

कार्यक्रममा शान्तिसुरक्षा तथा विपत् व्यवस्थापनसम्बन्धी अनुभव आदान–प्रदान तथा छलफल, जनकपुरधाम साझा प्रतिबद्धता, २०९७ घोषणा हुनेछ । भेला मधेस प्रदेशको आयोजनामा हुन लागेको हो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला