विजय नेपालीमाथि प्रहरीले गरेको अभद्र व्यवहारप्रति युनियनको गम्भीर ध्यानाकर्षण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा कार्तिक १७ गते ।
नेपाल प्रेस युनियन कास्कीका कार्यसमिति सदस्य एवं नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य विजय नेपालीमाथि प्रहरीले गरेको अभद्र व्यवहारप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।

पोखरा ९, नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहीबार म्यादी प्रहरीलाई पोशाक बाँडिएको तस्बिर खिच्नेक्रममा प्रहरी हस्तक्षेपको निन्दा व्यक्त गरेको छ ।

युनियन कास्कीका तर्फबाट सचिव प्रदीप पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा प्रहरीको सो कदम प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो भन्दै घटनामा संलग्नलाई कारबाही गरी पूर्ण प्रेस स्वतन्त्रताको वातावरणको लागि माग गरिएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला