मन्त्री बिन्दु कुमार थापाद्वारा खेलकुद सामाग्री सहयोग

गण्डकी प्रदेशका कानुन,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापा द्वारा शनिबार एक कार्यक्रमको आयोजना गरी तरूण दल पोखरा ३३ लाई खेलकुद सामाग्री सहयोग गर्नुभएको हो । थापाले कार्यक्रममा बोल्दै यस्तो सहयोगी मन अझै […]

संगम सहकारीमा सम्मान

पोखरा । संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड , पोखरा १५ ले सहकारी अन्तर्गतका बिबिध बिधामा सर्वोत्कृष्ट भएका सहकारीकर्मीहरुलाई सम्मान गरेको छ ।सम्मानित हुनेहरुमा दीर्घकालीन बचत तर्फ कृष्ण प्रसाद ढकाल , जेष्ठ सदस्य बचत […]

थ्रि एन्जलस नेपालको चौधौँ साधारणसभा सम्पन्न

पोखरा । थ्रि एन्जल्स नेपालको १४औँ साधारण सभा शुक्रबार सम्पन्न भएको छ । पोखरा १५ नयागाउँस्थित संस्थाको आप्mनै कम्प्लेक्समा सेमि भर्चुवल माध्यमबाट सधारणसभा गरिएको हो ।कार्यक्रममा बोल्दै थ्रि एन्जल्स नेपालका संस्थापक अध्यक्ष एवं प्रमुख कार्यकारी […]

बाबुको पुण्यतिथिमा पोखरा वृद्धाश्रमलाई देउकुमारीद्वारा खाद्यान्न सहयोग

पोखरा । आफ्ना बाबु स्व. रामकृष्ण रानाको ४९ औं दिनको पुण्यतिथिमा समाजसेवी देउकुमारी थापाले पोखरा वृद्धाश्रममा खाद्यान्न र फलफूल सहयोग गर्नुभएको छ ।नेपाल मगर संघ, कास्कीकी जिल्ला सचिवालय सदस्य समेत रहनुभएकी समाजसेवी थापाले छोरी मेनुका […]

शिक्षक संगठनको निशुल्क शैक्षिक कार्यक्रम पाँचौँ हप्तामा

पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्की सिकाइ केन्द्रद्धारा सन्चालित लर्निङ सेन्टरमा कक्षा १० का विद्यार्थीका लागि निशुल्क कक्षा सञ्चालन भइरहेको छ । संगठनको विद्यार्थीसँग शिक्षक संगठन कार्यक्रम अन्तर्गतको शैक्षिक कार्यक्रममा देशभरका दुई सय बढी […]

दुवै मृर्गौला फेल भएका शिक्षक तामाङ्लाई भुतपुर्व विद्यार्थीहरुको आर्थिक सहायता

पोखरा। दुवै मृर्गौला फेल भएर बिरामी परेका आफ्ना गुरुलाई हिमाञ्चल बोर्डिङ् स्कूल (२०६२ साल ब्याज) का भुतपुर्व विद्यार्थीहरुले आर्थिक सहायता प्रदान गरेका छन् । उक्त स्कुलमा अंग्रेजी विषयको शिक्षण गरिरहनुभएका कुसल शिक्षक बुद्धि बहादुर तामाङ […]

सार्दीखोलामा नेलम्बोको स्वास्थ्य शिविर

पोखरा ।पोखरा–४, गैह्रापाटन स्थित नेलम्बो नेपालले माछापुच्छे« गाउँपालिका–२, सार्दीखोलामा १ हप्ते निःशुल्क मुख तथा दन्त शिविर आइतवार सम्पन्न गरेको छ । उक्त शिविरबाट कुल तिन सय १७ जना लाभान्वित भएका छन् । शिविरमा डेन्टल सर्जन […]

स्याङ्जा फेदिखोलाको गलेम भिरमा हाइकिङ

पोखरा । “स्वास्थ र पर्यटनको लागि हाइकिङ“ भन्ने मुल नारा साथ हरेक महिनाको अन्तिम शनिबार हुँदै आएको हाइकिङको १९ औं शृङ्खला शनिबार सम्पन्न भयो ।हाइकर्स क्लब नेपालको आयोजनामा स्याङ्जा फेदिखोला गाउँपालिका ४ आरुखर्क बजार देखि […]

दिलकुमारी खाँणको तीज गीत ‘शिरफूल’ सार्वजनिक (भिडीयो सहित)

पोखरा । रचनाकार एवं गायिका दिलकुमारी खाँण(लक्ष्मी हमाल)को नयाँ मौलिक तीज गीत ‘शिरफूल’ सार्वजनिक भएको छ । लय तथा शब्द संकलन लक्ष्मी र धनकुमारी हमालले गरेको गीतमा लक्ष्मीकोे आवाज सुन्न पाइन्छ । गीतलाई बिनोद रसाइलीले […]

नेपाल सांस्कृतिक संघद्वारा पोखरामा प्रदेश स्तरीय सांस्कृतिक भेला आयोजना गरिने

पोखरा । पोखरामा प्रदेश स्तरीय सांस्कृतिक भेला कार्यक्रम गरिने भएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघ समन्वय समिति गण्डकी प्रदेशले उक्त भेला गर्ने भएको हो । आगामी मंसिर १७ र १८ गते […]