छात्रबृत्ति वितरण एवं शिक्षक तथा विद्यार्थी सम्मान

पोखरा । पोखरा महानगरपालिका वडा नं १३ स्थित रतन पाण्डे माध्यमिक विद्यालयमा २०७६ र २०७७ को एसइई परीक्षामा प्रथम तथा द्वितीय स्थान प्राप्त गर्ने विद्यार्थीलाई एक कार्यक्रमकाबीच आज सम्मान गरिएको छ ।स्व.बोधराज बराल स्मृति जेहेनदार […]

समाजसेवामा पोखरा लेडी जेसीजको सक्रियता उदाहरणीय : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले समाजसेवामा पोखरा लेडी जेसीजको सक्रियता उदाहरणीय रहेको बताउनुभएको छ । विहिबार “जेसीज सप्ताह—२०२१” को समापन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री थापाले […]

गण्डकीका मन्त्रीद्वय कोरोनामुक्त, विहीवारदेखि मन्त्रालयमा नियमित

पोखरा। गण्डकी प्रदेश सरकारका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापा र कृषि, भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढा कोरोना सँक्रमण मुक्त हुनुभएको छ । विगत १५ दिनदेखि होम आईसोलेसनमा रहनुभएका मन्त्रीद्वयको […]

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरताको आवश्यकता : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरताको आवश्यकता रहेको बताउनुभएको छ । विहिबार पोखरा ९ नयाँबजार स्थित नव प्रभात मा विको सिसी क्यामेरा तथा […]

मुक्तकमणि तीर्थराज अधिकारी प्रकाशित

पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वासिङ्टनका बोर्ड अफ ट्रष्टी सदस्य तीर्थराज अधिकारीको ‘साधनाको स्वर्णवर्ष मुक्तकमणि तीर्थराज अधिकारी’ कृति प्रकाशन भएको छ । अनेसास केन्द्रीय कार्य समितिले अधिकारीको साधनाको ५० वर्ष पुगेको सन्दर्भ पारेर […]

विकास समितिद्वारा समयमै काम नगर्ने ठेकेदारलाई कारवाही गर्न मन्त्रालयलाई निर्देशन

पोखरा । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले निर्धारित समयमा कामनगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएको छ।  वुधबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार शहररी तथा यातायात ब्यवस्था मन्त्रालयका सचिव सहितलाई बोलाएर गरेको छलफलपछि समितिका सभापति दीपक […]

भूतपुर्व खेलाडी मञ्चको साधारण सभा आश्विन ३ गते हुने

पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपुर्व खेलाडी मञ्चको साधारण सभा तथा अधिवेशन आश्विन ३ गते हुने भएको छ । मञ्चको मंगालबार सम्पन्न बैठकले आश्विन ३ गते आइतबारका दिन साधारण सभा तथा अधिवेशन गर्ने […]

आदर्श सञ्चार सहकारीद्वारा सञ्चालित अग्रसर साप्ताहिक ११ वर्षमा प्रवेश

बागलुङ । बागलुङबाट प्रकाशित हुँदै आएको अग्रसर साप्ताहिक ११ औं वर्षमा प्रवेश गरेको छ ।आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा प्रकाशित धौलागिरी जागरण दैनिकको सहप्रकाशन अग्रसर साप्ताहिक मंगलबार देखि प्रकाशनको ११ औं वर्षमा प्रवेश गरेको […]

माझठाना खानेपानी समितिले नेपाल विद्युत बितरण तालचोक कास्कीमा बुझायो ज्ञापन पत्र  

लेखनाथ । पोखरा महानगरपालिका वडा नं –२८ माझठाना खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले नेपाल विद्युत बितरण तालचोकमा ज्ञापन पत्र बुझाएको छ ।समितिका अध्यक्ष लालमोहन तिवारीको नेतृत्वमा गएको डेलिकेशनले कार्यलयका निमित्त प्रमुख निरोज पौडेललाई खानेपानीको ट्रान्स्मिटरमा […]

चेम्बरको कार्यवहाक अध्यक्षमा ज्ञानबहादुर

पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीको कार्यसमितिको बैठकले उद्योग तर्फका उपाध्यक्ष ज्ञानबहादुर नेपालीलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएको छ ।चेम्बरका अध्यक्ष किसान सुनार गण्डकी प्रदेश चेम्बरको अध्यक्षमा मनोनित भएपछि उपाध्यक्ष नेपालीलाई कार्यवहाक अध्यक्ष दिइएको हो […]