सुनगाभा सहकारीको अध्यक्षमा थापा

पोखरा । सुनगाभा बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–१८ सेदी भिलेजको सञ्चालक समितिको अध्यक्षमा कृष्ण बहादुर थापा निर्विरोध चयन हुनुभएको छ ।सहकारीको शनिबार सम्पन्न पाँचौ अधिवेशन तथा १२ औँ वार्षिक साधारणसभाले थापाको अध्यक्षतामा नौ […]

पोखरामा नाटक निर्देशन कार्यशाला सुरु

पोखरा । पोखरामा गण्डकी प्रदेश स्तरिय नाटक निर्देशन कार्यशाला शुक्रबारबाट सुरु भएको छ । कार्यशालाको गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले एक औपचारिका कार्यक्रमकाबिच उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै […]

चौरासी पुजाका अवसरमा लेखनाथ पत्रकार मञ्चलाई सहयोग

लेखनाथ । पोखरा महानगरपालिका वडा नं. ३० निवासी लालमोहन कंडेल तथा श्रीमती राधिका कंडेलको परिवारले लेखनाथ पत्रकार मञ्चलाई सहयोग गर्नु भएको छ ।बुधबार कंडेलको चौरासी पुजाको अवसर पारेर मञ्चलाई रु. पाँच हजार पाँच सहयोग गरिएको […]

पोखरामा नाटक निर्देशन कार्यशाला हुँदै

पोखरा । पोखरामा नाटक निर्देशन कार्यशाला हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यो कार्यशालामा गण्डकी प्रदेशका ११ जिल्लाबाट २५ जनाको हाराहारीको सहभागिता रहने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । […]

बरेङमा आदर्श सञ्चारको शुभकामना चाडबाडमा अनावश्यक खर्च नगरौ ः जिसी

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बरेङ गाउँपालिका स्तरीय समन्यय उपसमिति बागलुङले विजया दशमी, तिहार लगायतका पर्वहरुका अवसरमा शुभकामना आदान प्रदान तथा वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण कार्यक्रम मंगलवार बरेङमा सम्पन्न गरेको छ ।सदस्यहरुबीच शुभकामना […]

बेलबुटे आदर्श बाल क्लब गठन

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडास्थित बेलबुटेमा बेलबुटे आदर्श बाल क्लब गठन गरिएको छ ।बेलबुटे क्षेत्रका स्थानीयवासीद्वारा विजयादशमी २०७८ का अवसरमा आज आयोजित शुभकामना आदान प्रदान एवम् चियापान कार्यक्रमका अवसरमा नन्जिसा घिमिरेको […]

एन प्याव्सन कास्कीको वार्षिक साधारण सभा

पोखरा । एन प्याव्सन कास्कीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एन प्याव्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले संघिय शिक्षा ऐन वनाउदा वढी चनाखो हुनु पर्ने बताउँनुभयो ।‘संघिय शिक्षा ऐनको ड्राफ्टमा […]

विकास निर्माणमा स्थानिय नागरिकहरुको सहयोग अपरिहार्य ः मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले विकास निर्माणमा स्थानिय नागरिकहरुको सहयोग अपरिहार्य रहेको बताउनुभएको छ । नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं २१ ले आयोजना गरेको बडादशैं, […]

स्वास्थ्यप्रति सचेत भएर दसैं मनाउन मेयर जिसीको आग्रह, कार्यवहाक प्रमुखको जिम्मेवारी उपप्रमुख गुरुङलाई

पोखरा । गत साउन १ गते बिरामी हुनु भएका पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी सोमबार कार्यालय आउनुभएको छ । मस्तिष्कघात भएपछि उपचारका लागि काठमाडौं जानु भएका प्रमुख जिसी शनिबार पोखरा आउनु भएको हो ।सोमबार कार्यालय […]

मगर जातिलाई विभाजन गर्ने षड्यन्त्र सफल हुन दिन्नौं ः अध्यक्ष रोकामगर

पोखरा । नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगरले थरका आधारमा मगर जातिलाई विभाजित गर्ने षड्यन्त्रका विरुद्ध एकजुट भएर लाग्न मगर समुदायलाई अपिल गर्नुभएको छ ।नेपाल मगर संघ, कास्कीले आइतबार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै […]