“पहुँचयुक्तता र विश्वव्यापी सिद्धान्त” सम्बन्धी पोखरामा दुईदिने तालिम सम्पन्न

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा ‘पहुँचयुक्तता र विश्वविव्यापी सिद्धान्त’ सम्बन्धी दुईदिने तालिम चैत १ र २ मा सम्पन्न भएको छ ।“हामीलाई पनि समावेश गर” नारा लिएर अघि बढेको राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना र […]

शिक्षा पत्रकार समाज गण्डकी संयोजकमा केशव पाठक

पोखरा । शिक्षा पत्रकार समाज गण्डकी प्रदेश संयोजकमा केशव पाठक चयन हुनु भएको छ ।समाजको सहसंयोजकमा परशुराम शर्मा(कास्की) र प्रकाशचन्द्र भट्टराई(तनहुँ), कास्की जिल्ला संयोजकमा तारा चापागाई(दुवे), प्रदेश सदस्यहरुमा जुना थापा(कास्की), अनुज अधिकारी(लम्जुङ), माया अधिकारी (पर्वत), […]

एक लाख ऋणलिई १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक

नेपालमै व्यवसाय गर्छु भन्दा ऋण नपत्याइएपछि विदेश जान भन्दै आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिनुभएका गुल्मीका शङ्कर भण्डारीको नेतृत्वमा अहिले ११ होटल र रेष्टुराँ छन् । विसं २०३९ मा गुल्मीको तत्कालीन रुपकोटमा जन्मिनुभएका भण्डारीले […]

ठकुरी संगम परिवार कास्कीको अध्यक्षमा शेर बहादुर उच्चै निर्वाचित

पोखरा । ठकुरी संगम परिवार कास्कीको अध्यक्षमा शेर बहादुर उच्चै निर्वाचित हुनु भएको छ ।बुधबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा शेर बहादुर उच्चै अध्यक्ष पुणर्वती शाहि द्घितीय उपाध्यक्ष र सचिवमा कृष्ण बहादुर चन्द निर्वाचित भएका छन् । […]

म्याग्दी घारका शेरबहादुर खड्काको उपचारार्थ संकलित रकम सार्वजनिक

पोखरा । प्यानक्रियाजमा समस्या भई उपचाररत म्याग्दीका शेरबहादुर खड्काको उपचारार्थ संकलित रकम सार्वजनिक गरिएको छ ।घार गाँउवासी, पोखरा, काठमाडौं, चितवन र विभिन्न देशबाट संकलित रकम विरामीका आफन्तले घार म्याग्दी–पोखरा समाजको समन्वयमा पोखरामाआयोजित एक कार्यक्रमका बिच […]

चक्रदेवि बहुमुखी सहकारीको प्रसाद वितरण

पोखरा । श्री चक्रदेवि बहुमुखी सहकारी सस्ंथा. लिले श्री स्वस्थानि माताको सांगेको अवसरमा सिसुवाका जेष्ठ नागरिक, बालबालिका तथा त्रिनेत्रेश्वर शिव मन्दिरका भजन मण्डलीलाई लगाएतलाई प्रसाद स्वरुप हलुवा, तरकाली तथा फलफुल वितरण गरेको छ । चक्रदेवि […]

महिला हिंसाका विरुद्ध माइतिघर मण्डलामा तीन महिलाको अनसन शुरु

काठमाण्डौं, बढ्दो महिला हिंसाका विरुद्ध महिलाहरुले अनशन शुरु गरेका छन् । ज्योति महिला समूहकी अध्यक्ष चन्द्रकला पौडेलको नेतृत्वमा शनिबारदेखि माइतिघर मण्डलामा तीन जना महिलाले अनसन शुरु गरेका हुन्।अनशन स्थलमा ‘बलात्कारीलाई फाँसी वा जन्मकैदको समर्थन गरी […]

स्मार्टफोनलाई राती सुन्नेबेला चार्जमै छोडिदिनु ठिक हो त ?

पोखरा, स्मार्टफोनलाई रातभर चार्जमा लगाएर छोड्नुहुन्छ ? के ब्याट्री खराब वा ब्याट्रीको आयू त छोटिँदैन ? स्मार्टफोनको ब्याट्रीलाई सकेसम्म धेरै लामो समयसम्म टिकाउ हुने गरी प्रयोगमा ल्याउन सम्भव छ ? यस विषयमा यस्तै कयौँ जिज्ञासा […]

प्रेस काउन्सिल नेपालमा नयाँ ४ सदस्यलाई स्वागत

प्रेस काउन्सिल नेपालले नयाँ चार सदस्यलाई स्वागत गरेको छ । नेपाल सरकार (मन्त्रीस्तरीय) २०७७ फागुन १० को निणर्यानुसार मनोनयन हुने सदस्यहरूमा गणेशप्रसाद पोखरेल (झापा), हरिप्रसाद जोशी (कञ्चनपुर), चिरञ्जीवी मास्के (दोलखा) र शरदप्रसाद अधिकारी (दाङ)लाई एक […]

आँबुखैरेनीमा फोनिज गण्डकीको ‘डिजिटल जर्नालिजम’ बारे अन्तरक्रिया

आँबुखैरेनी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेश समितिको आयोजनामा तनहुँको आँबुखैरेनीमा ‘सञ्चार प्रविधिको विकास र अबको पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।तनहुँको आँबुखैरेनी गाउँपालिका र आन्तरिक मामिला तथा कानून मन्त्रालय […]