रेशम गिरीको उपन्यास ‘चक्रधूम’ पोखरामा विमोचन

पोखरा । ‘चक्रधुम’ उपन्यास नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तद्धारा विमोचन गरिएको छ । यो लेखक रेशम गिरीको पहिलो उपन्यास हो । ‘चक्रधूम’ परिबन्धमा परी अदालतद्वारा दोषी ठहर भएका कैदीको कथामा आधारित […]

धम्जामा आदर्श सञ्चारको सदस्य भेटौ सदस्य सुनौ कार्यक्रम

बागलुङ । सहकारीका सदस्यहरुसंग भेटघाट गरी उनीहरुले सञ्चालन गरेका व्यवसायहरुको बारेमा जानकारी लिने, संस्थाले सञ्चालन गरेको योजना तथा कार्यक्रमहरुका बारेमा उनीहरुको सुझाव तथा आलोचना सुनेर थप व्यवस्थित योजना बनाउने लक्ष्यका साथ आदर्श सञ्चार सहकारी संस्थाले […]

बगैँचा टोल विकासद्धारा बाटेको धुप बनाउने तालिम

पोखरा । पोखरा महानगरपालिका वडा नं ६ बैदाममा अवस्थित बगैँचा टोल विकास संस्थाले सदस्यहरुका लागि दुई दिने बाटेको धुप बनाउने तालिम प्रदान गरेको छ ।मंसिर १ र २ गते गरी सञ्चालन भएको तालिममाकरिब ५० जनाप्रशिक्षार्थीहरुको […]

सरोज केसी कास्की क्षेत्र नं. १ बाट सचिवका उम्मेदवार

पोखरा । नेपाली काँग्रेसका युवा नेता सरोज केसीले आसन्न महाधिवेशनमा कास्की क्षेत्र नं. १ को क्षेत्रीय सचिवमा उम्मेदवारी घोषणा गर्नु भएको छ । पोखरा –२६ सिलिङ्गेस्थित बिपी कुञ्ज स्मृति पार्कमा कार्यक्रमको आयोजना गरी उहाँले उम्मेदवारी […]

पोखरामा वाई वाई यु–१९ गण्डकी प्रदेश क्षेत्रिय छनौंट क्रिकेट प्रतियोगिता शुरु

अन्य खेलको तुलनामा क्रिकेटको राम्रो सम्भावना ः मन्त्री खड्कावाई वाई यु–१९, गण्डकी प्रदेश क्षेत्रिय छनौंट क्रिकेट प्रतियोगिता आइतबारदेखि पोखरा रंगशालामा शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कास्कीले स्याँग्जामाथि ३ विकेटको जित निकालेको छ । […]

पुननिर्मित दुई सय वर्ष पुरानो हुडिकोट चौतारो उद्घाटन

पोखरा । सिलिङ्गे महिला चेतना समूहको सकृयतामा पुनर्निमित पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको हुडिकोटस्थित दुई सय वर्ष पुरानो चौतारो आज उद्घाटन गरिएको छ ।समूहको पन्ध्रौं वार्षिक साधारणसभाका अवसरमा आयोजित विशेष समारोहकाबीच गण्डकी प्रदेशका उद्योग, […]

वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउनुपर्नेमा जोड

पोखरा । वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले आइतबार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र उपलब्धीमूलक बनाउनुपर्नेमा […]

समाजवाद उन्मुख अर्थतन्त्रको विकास कसरी हुन्छ, त्यो कुरा कर्मचारीले जान्नुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । समाजवाद उन्मुख अर्थतन्त्रका बारे कर्मचारीले जान्नुपर्ने अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बताउनुभएको छ ।आइतबार राजस्व प्रशासन सम्बन्धी अधिकृतस्तरीय सेवाकालिन तालिमको उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले कस्तो राजस्व नीतिले समाजवाद उन्मुख अर्थतन्त्र हुन्छ सो कुरा कर्मचारीले […]

परमार्थनगर क्लवको सरसफाई कार्यक्रम

लेखनाथ । पोखरा महानगरपालिका वडा न. २७ डाडाकोनाकमा स्थापित परमार्थनगर क्लवको सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।विभिन्न सामाजिक तथा संस्कृतिक कार्यक्रममा युवाहरुलाई अग्रसर गराउनको निम्ति स्थापित उक्त क्लवले शनिवार आफ्नो टोलको सरसफाई कार्यक्रम गरेको हो […]

सुनौलो बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारणसभा सम्पन्न

पोखरा । पोखरा ६ बैदाम मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।साधारणसभाको उद्घाटन गर्दै सहकारी बिभागका रजिष्टार झलकराम अधिकारीले पर्यटकीय नगरी लेकसाईडस्थित यस सहकारीले उत्पादनमा जोड […]