गण्डकी प्रदेश प्रमुखको प्रेस संयोजकमा माधव रेग्मी

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङको प्रेस संयोजकमा माधव रेग्मी नियुक्त हुनुभएको छ । केही साताअघि प्रदेश प्रमुख बनेर पोखरा आउनुभएका गुरुङले प्रेस संयोजकमा रेग्मीलाई जिम्मेवारी दिनुभएको हो । रेग्मीले दुई दशकअघि अन्नपूर्ण […]

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा खोप केन्द्र बढाउन र भीडभाड कम गर्न निर्देशन

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार पोखराका खोप केन्द्रहरुमा अनुगमन गर्नु भएको छ । कोरोना विरुद्धको खोप सञ्चालन भइरहेका केन्द्रमा भीडभाड बढेको, घन्टौंसम्म लाइनमा बस्नु परेको लगायत गुनासा आएपछि मुख्यमन्त्री पोखरेलले आकस्मिक […]

रोटरी क्बल लेकसाइडको छैटौं पदस्थापना

पोखरा । रोटरी क्लब अफ पोखरा लेकसाइडको छैटौं पदस्थापनबाट वर्ष २०२१÷२२ अध्यक्ष हुमबहादुर आलेले पदभार ग्रहण गर्नु भएको छ ।रोटरी इन्टरनेशनलका असिस्टेन्ट गभर्नर सन्तोष पोखरेलले उहाँलाई आगामी सन् २०२१÷२२ का शुक्रबार आयोजित समारोहमा पदभार ग्रहण […]

लोक कल्याणकारी विज्ञापन सिफारिस तथा समन्वय समितिको सदस्यमा तिमिल्सिना र अधिकारी

पोखरा । गण्डकी प्रदेश सरकार कानुन ,संचार तथा प्रदेश सभा मामिला मन्त्रालयको लोक कल्याणकारी विज्ञापन सिफारिस तथा समन्वय समितिको सदस्यमा कास्कीका दुई जना पत्रकार मनोनयन हुनुभएको छ ।मन्त्रालयका मन्त्री विन्दु कुमार थापाको मन्त्रीस्तरको निर्णयबाट पत्रकारद्वय […]

अल्फा एकेडेमीमा वक्तृत्वकला सम्पन्न

लेखनाथ । अल्फा एकेडेमी, लेखनाथमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । आधारभूत र माध्यमिक गरी दुई तहमा विभाजन गरिएको उक्त प्रतियोगितामा कुल ३० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।सो प्रतियोगितामा आधारभूत तहअन्तर्गत कक्षा सातकी योग्यता […]

रिसिङका पहिरोपीडित परिवारलाई मुख्यमन्त्री पोखरेलद्वारा हस्तान्तरण

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँ जिल्लाको रिसिङ गाउँपालिकामा बाढीपहिरोबाट निधन हुने २ जनाको परिवारलाई राहत हस्तान्तरण गर्नु भएको छ ।गाउँपालिका भवनमा शुक्रबार भएको कार्यक्रममा उहाँले उक्त राहत वितरण गर्नु भएको हो […]

गाग्रीमा पानी वोकेर खान बाध्य भएका हेमजाबासीलाई मन्त्री बरालको पहलमा घर घरमै धारा जडान

पोखरा । गाग्रीमा पानी वोकेर खानेपानीको प्रयोग गर्दै आएका पोखरा २५, मुलपानी बाँसवोटका स्थानिय बासि यति वेला निकै खुसि भएका छन् । विगतका बर्ष देखि विभिन्न नप्रतिनिधि, पोखरा महानगर एवं पोखरा २५ वडा कार्यालयले समेत […]

स्वर्गीय आचार्य र रसाइलीको निधन प्रति पत्रकार महासंघ कास्कीको समवेदना

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले विहिबार अग्रज पत्रकार स्वर्गीय तिलक प्रसाद आचार्यको घरमा पुगी शोकसन्तप्त परिवार प्रति समवेदना व्यक्त गरेको छ । यस्तै, महासंघ कास्कीका साधारण सदस्य नरमाया रसाइलीको बुवा स्वर्गीय जंग बहादुर रसाइलीको […]

पत्रकार महासंघ कास्कीद्वारा ‘लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण उत्तरदायी पत्रकारिता’ तालिम सम्पन्न

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले ‘लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण उत्तरदायी पत्रकारिता’ अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । केयर नेपालको सहकार्यमा पत्रकार महासंघले भर्चुअल रुपमा मंगलबार आयोजना गरेको कार्यक्रममा लैङ्गिक समानता, समाजिक समावेशीकरण र […]

एनआरएनए यूके उपाध्यक्ष उम्मेदवार गौचनका ८ प्रतिवद्धता

लन्डन । एनआरएनए यूके उपाध्यक्ष उम्मेदवार ओमन (हेन्सन) गौचनले आफ्ना ८ प्रतिवद्धता प्रस्तुत गर्नुभएको छ ।आगामी सोमबार हुन लागेको निर्वाचनमा आफूलाई मत दिन अपिल गर्दै गौचनले बेलायतवासी नेपालीका सरोकारका विषयलाई आफ्ना एजेण्डा प्रस्तुत गर्दै एनआरएनए […]