गरिव जेहेन्दार विद्यार्थीलाई छात्रवृति

पोखरा । पोखरा स्थित हाम्रो नयाँ अवसर सामुदायिक संस्थाले आज कास्कीका सामुदायिक विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृर्ति प्रदान गरेको छ ।उक्त संस्थाले हेमजा स्थित अम्बिका माविमा कार्यक्रम गरी अम्बिका माविका ६, फुम्रोखु माविका […]

साहित्यपोस्ट उत्तम कृति पुरस्कारु केदार वाशिष्ठलाई

काठमाण्डौं । ५० हजार राशिको साहित्यपोस्ट उत्तम कृति पुरस्कारु केदार वाशिष्ठलाई प्रदान गरेको छ ।यसै वर्ष स्थापना भएको ५० हजार राशिको साहित्यपोस्ट उत्तम कृति पुरस्कार २०७७ एक कार्यक्रमका नेपाल विद्माका स्रष्टा केदार वाशिष्ठलाई बीच अर्पण […]

खोप सुनिश्चितताका लागि कोप्सको ज्ञापनपत्र

पोखरा । सम्पूर्ण प्रारम्भिक सहकारी संस्था, सहकारीका अध्यक्ष, सञ्चालक एवं कर्मचारीहरुको साझा र छाता संगठन कोअपरेटिभ प्रेसिडेन्टस सोसाइटी (कोप्स सेन्टर)ले सहकारीकर्मीहरुलाई खोप सुनिश्चितताको माग गर्दै गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलसमक्ष शुक्रबार ६ […]

गायन सँगै अभिनयमा सन्तोष बस्याल, “माछापुच्र्छे हिमचुलीको” म्युजिक भिडियो सार्वजनिक (भिडीयो सहित)

पोखरा । गायक सन्तोष बस्यालको “माछापुच्र्छे हिमचुलीको” म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार रामजी घिमिरेको शब्द र सागर शाह ‘एनजे’ को संगीत रहेको गीतको म्युजिक भिडियोलाई शुक्रबार सार्वजनिक गरिएको हो । भिडियोमा गायक सन्तोष […]

थ्रि एन्जल्स नेपालको सामाजिक लेखाजोखा सम्पन्न

पोखरा । थ्रि एन्जल्स नेपालको आर्थिक वर्ष २०७७÷७८ को सामाजिक लेखाजोखा कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।कोरोना महामारीका कारण भौतिक रुपमा सम्भव नभएपछि भर्चुवल रुपमा कार्यक्रम गरिएको हो । कार्यक्रममा गैर सरकारी संस्था महासंघ गण्डकीका […]

नेपाल मगर सस्कृतिक सघंद्दारा ‘द भ्वाईस अफ नेपाल’ सिजन ३ की फाइनल लिष्ट तारा श्री मगरलाई बधाई ज्ञापन एवं सम्मान कार्यक्रम

पोखरा । नेपाल मगर सास्कृंति सघं जिल्ला समंन्यवन समिति कास्कीको आयोजनामा ‘द भ्वाईस अफ नेपाल’ सिजन ३ की ९फस्ट रनर अफ० फाइनल लिष्ट गण्डकी प्रदेशकी चेली तारा श्री मगरलाई बधाई ज्ञापन एवम् सम्मान कार्यक्रम सम्पन्न […]

शुक्लागण्डकी उद्योग बाणिज्य संधका महिला भम्रण टोलीलाई लेखनाथ उद्योग बाणिज्य संघद्वारा स्वागत

लेखनाथ । विभिन्न जिल्ला तथा नगर उद्योग बाणिज्य संघहरुको अध्यन अवलोकनका लागि निस्कीएको शुक्लागण्डकी उद्योग बाणिज्य संधका महिला उद्योमी विकास समितिको भम्रण टोलीलाई विहिवार लेखनाथमा स्वागत गरिएको छ । विभिन्न संघहरुको गतिविधीका बारेमा जानकारी लिने […]

पर्यटन व्यवसायी मजुदरलाई खोप अभियान सुरु

पोखरा । नेपाल पर्यटन बोर्ड पोखराको परिसरमा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले पर्यटन व्यवसायीलाई खोप कार्ड हस्तान्तरण गर्दै पर्यटन व्यवसायी र मजदुरलाई […]

कर्मचारी हितका लागि गरिएका सहमति कार्यान्वयन गर्न वडाध्यक्षहरुको माग

पोखरा । पोखरा महानगरपालिका दलको नेता तथा सचेतक (ने.का) रामराज लामिछानेले बिहीबार विज्ञप्ति प्रकाशित गरी कर्मचारीको हितका लागि विगतमा गरिएका सहमति कार्यान्वयन गर्न माग गर्नुभएको छ । नगर सभाको दिन बिहान पोखरा महानगरपालिकाका प्रमुखको कार्य […]

कञ्चन पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङ र केबी राना पुरस्कृत

पोखरा । कञ्चन पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङ र केबी राना पुरस्कृत भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको २२ औं स्थापना दिवसको अवसरमा फोनिज गण्डकी प्रदेशको आयोजनामा बुधबार पोखरामा आयोजित कार्यक्रममा पोखराकी पत्रकार […]