स्थानीय तहको कानुनलाई बलियो बनाउन प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले स्थानीय तहको कानुनलाई बलियो बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मन्त्रालयले म्याग्दीमा आयोजना गरेको स्थानीय तहको कानुन निर्माण तथा कार्यान्वयन […]

सुनगाभा सहकारीको अध्यक्षमा थापा

पोखरा । सुनगाभा बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–१८ सेदी भिलेजको सञ्चालक समितिको अध्यक्षमा कृष्ण बहादुर थापा निर्विरोध चयन हुनुभएको छ ।सहकारीको शनिबार सम्पन्न पाँचौ अधिवेशन तथा १२ औँ वार्षिक साधारणसभाले थापाको अध्यक्षतामा नौ […]

अर्थमन्त्री शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोल बिच शिष्टाचार भेट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोल पोलिट बिच शिष्टाचार भेट भएको छ ।आइतवार मन्त्रालयमा भएको भेटमा द्धिपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असर बारे छलफल भएको छ । भेटमा सुदुर […]

गित संगितबाट सामाजिक न्याय सहितको समृद्धि आवश्यक छ : मन्त्री बराल

चर्चीत लोकगायीका कोइराला सहित विभिन्न व्यक्ति सम्मानित पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले गित संगितबाट सामाजिक न्याय सहितको समृद्धि आवश्यक भएको बताउनु भएको छ । पुष्पाञ्जली स्टुडियो पोखराले शुक्रबार आयोजना गरेको […]

पोखरामा नाटक निर्देशन कार्यशाला सुरु

पोखरा । पोखरामा गण्डकी प्रदेश स्तरिय नाटक निर्देशन कार्यशाला शुक्रबारबाट सुरु भएको छ । कार्यशालाको गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले एक औपचारिका कार्यक्रमकाबिच उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै […]

अन्तर्राष्ट्रिय उडानको लागि यति एयरलाइन्सले पनि पायो अनुमति

५ कात्तिक, काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त भएको कम्पनीले जनाएको छ । प्राधिकरणले ननसेड्यूल तथा […]

चौरासी पुजाका अवसरमा लेखनाथ पत्रकार मञ्चलाई सहयोग

लेखनाथ । पोखरा महानगरपालिका वडा नं. ३० निवासी लालमोहन कंडेल तथा श्रीमती राधिका कंडेलको परिवारले लेखनाथ पत्रकार मञ्चलाई सहयोग गर्नु भएको छ ।बुधबार कंडेलको चौरासी पुजाको अवसर पारेर मञ्चलाई रु. पाँच हजार पाँच सहयोग गरिएको […]

शुक्रबार हुने नेशनल गण्डकी म्युजिक अवार्डको तयारी पुरा, लाइफ टाइम एचिभमेन्ट अवार्ड वरिष्ठ गायिका कोइरालालाई

पोखरा । कार्तिक ५ गते शुक्रबार पोखरामा हुने ‘नेशनल गण्डकी म्युजिक अवार्ड–२०७८’ को तयारी पुरा भएको छ । पुष्पाञ्जली स्टुडियो प्रालिको आयोजनामा हुने यो अवार्ड वितरण कार्यक्रममा ३१ विधामा अवार्ड वितरण गरिनेछ । जसको लागि […]

पोखरामा नाटक निर्देशन कार्यशाला हुँदै

पोखरा । पोखरामा नाटक निर्देशन कार्यशाला हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यो कार्यशालामा गण्डकी प्रदेशका ११ जिल्लाबाट २५ जनाको हाराहारीको सहभागिता रहने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । […]

वडा देखि पुम्दीकोटसम्मको सडक स्तरोन्नती गछौंः मन्त्री बराल

पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले गण्डकी प्रदेशको गौरवको योजना अन्र्तगत पर्ने पुम्दीकोटको बिशाल महादेवको मुर्तिसम्म जाने सडक हाल निकै जिर्ण भएकोले उक्त सडक स्तरोउन्नती गर्ने बताउनु भएको छ । पोखरा […]