युनाईटेड क्लवको १२ औ साधारण सभा सम्पन्न

पोखरा । युनाईटेड क्लव पोखराको १२ औ वार्षिक साधारण सभा तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शिक्षा, स्वास्थ, खेलकुद, पर्यटन प्रवर्द्धनका लागि पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमि उठाउदै आएको क्लवले आफ्नो १२ औ […]

राष्ट्रिय बिभूति शंखधर साख्वाको शालिक अनावरण गरिने

पोखरा । राष्ट्रिय बिभूति शंखधर साख्वाको शालिक अनावरण गरिने भएको छ । पोखरा महानगरपालिका ३ नदिपुरस्थ्ति बिरेन्द्र पार्कका निर्माण गरिएको नेपाल संवतका प्रर्वतक साख्वाको सालिक नेपाल संवत ११४२ को अबसरमा कात्र्तिक १९ गते अनाबरण गरिने […]

कर्मचारी युनियनको शुभकामना

पोखरा । नेपाल निजामती कर्मचारी युनियन पशुपन्छी तथा मत्स्य विका निर्देशनालय पोखराले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।विभिन्न चाडपर्वको सन्दर्भ पारेर युनियनले कार्यक्रम गरेको हो ।कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले कर्मचारी स्थायी […]

राप्रपा गण्डकी प्रदेशको विशेष बैठक सम्पन्न , गण्डकी प्रदेशको अधिवेशन कार्तिक २८ गते हुने, विभिन्न उपसमितिहरु गठन

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशको प्रथम अधिवेशन कार्तिक २८ गते पोखरामा हुने भएको छ ।

विद्यालय निरन्तर जाँदैनन् मुस्मिल समुदायका बालवालिका

पोखरा । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पोखराको आयोजनामा रुपा गाउँपालिका वडा नं ६ मा शिक्षाको अधिकारबारे शिक्षक र अभिभावक र विद्यार्थीहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा जनप्रतिनिधि , मुस्मिल समुदायका विद्यार्थी , […]

रूपाको माध्यमिक तह हाजिरी जवाफमा शिवालय पहिलो

पोखरा । कास्की रूपा गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरूबिच भएको माध्यमिक तहस्तरीय हाजिरीजवाफ प्रतियोगितामा शिवालय मा. वि. पहिलो भएको छ ।कालिका माध्यमिक विद्यालय, वडा नम्बर १ को आयोजनामा शुव्रmबार सम्पन्न प्रतियोगितामा रूपा गाउँपालिकाभित्रका १० माध्यमिक विद्यालयमध्ये ७ […]

एन प्याब्सन कास्कीको दुई दिने प्रश्नपत्र निर्माणसम्बन्धी कार्यशाला

समय सापेक्ष शिक्षा आजको आवश्यकताः शिक्षामन्त्री श्रेष्ठ पोखरा । एन प्याब्सन कास्कीको आयोजनामा स्तरीकृत प्रश्नपत्र निर्माणसम्बन्धी दुई दिवसीय कार्यशाला गोष्ठी शुरु भएको छ । राष्ट्रिय परीक्षा वोर्ड परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश, पोखराको समन्वयमा भएको […]

भण्डारीको व्यावसायिक अनुसन्धान विधि बजारमा

काठमाडौं । नेपाल कमर्श क्याम्पस, त्रिभुवन विश्वविद्यलायका उपप्राध्यापक तथा अनुसन्धानकर्ता डिलाराम भण्डारीद्वारा लिखित व्यवसायिक अनुसन्धान विधि (Businesh research methods)को तेस्रो प्रकाशन बजारमा आएको छ ।राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न अनुसन्धानात्मक लेख रचना प्रकाशित गर्नुभएका भण्डारीको […]

‘कर्कले मामाको चौतारी’ को छायांकन सुरु

पोखरा । श्यामशुक्ला फिल्म प्रोडक्सनको निर्माणमा बन्न लागेको सिरियल ‘कर्कले मामाको चौतारी’ को छायांकन फेरी सुरु भएको छ ।छायांकनका क्रममै निर्देशक वासुदेव पोखरेलको देब्रे हात फ्याक्चर भएपपछि रोकिएको छायांकन स्वास्थ्य अबस्था सामान्य भएपछी पुन छायांकन […]

अपरिचित अनुहार : नेपाली कथामा नयाँ दृष्ट्रि

पोखरा । वर्तमान समयका चर्चित लेखक, आख्याककार तथा समालोचक महेश पौड्यालद्वारा लिखित कथा संग्रह अपरिचित अनुहारमाथी पोखरामा अन्तरक्रिया गरिएको छ । पोखरेली युवा साँस्कृतिक परिवारले बुकमार्टमा आयोजना गरेको विशेष कार्यक्रममा कथासंग्रहलाई लिएर विभिन्न दृष्टिकोण एवम् […]