बिग बोसको १४औं सिजन ’छोटी बहू’ की चर्चित अभिनेत्री रुबिनाले ३४ लाख भारु जितिन

नयाँदिल्लीः रियालिटी शो बिग बोसको १४औं सिजन रुबिना दिलैकले जितेकी छन् । उक्त जितसँगै रुबिनाले ३४ लाख भारु नगद प्राप्त गरेकी छन्। रुबिना यसअघि टिभी सिरियल ’छोटी बहू’ की चर्चित अभिनेत्री थिइन्। रुबिनासँगै राहुल वैद्य […]

‘ल्यान्ड मार्केट’ सञ्चालन गरिने, कसरी हुन्छ कारोबार ? जग्गा किनबेच गर्न अब सेयरकै झल्को

सरकारले जग्गा-जमिन कारोबारका लागि सेयर कारोबार जस्तै भूमि बजार (ल्यान्ड मार्केट) सञ्चालनमा ल्याउने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सेयर कारोबार भए जस्तै ‘ल्यान्ड मार्केट’ […]

ज्योति लाइफले ६६ लाख कित्ता साधारण शेयर बिक्री गर्दै

पोखरा, एकपछि अर्को गर्दै साधारण शेयर बिक्री गर्ने क्रम बढ्दै गएको छ । ग्रिन लाइफ हाइड्रो पावरको शुक्रबार मात्रै साधारण शेयरको बााँडफाँट भएको छ। महिला लघुवित्त वित्तीय संस्थाको पनि साधारण शेयर बाँडफाँटका क्रममा रहेको बेला […]

संसद विघटनको मुद्दाको फैसलाअघि पाँचजना न्यायाधीशहरुका लागि सुरक्षा बढाइयो

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ।पछिल्लो परिस्थितिलाई मध्यनजर गरी प्रधानन्यायाधीशसहित इजलासका पाँचैजना न्यायाधीशको सुरक्षा बढाइएको हो। उक्त मुद्दामाथि यहि साता […]

प्रधानमन्त्री ओलीसँगै खटिने सुरक्षाकर्मीले हातमा झुन्ड्याएको ब्रिफकेसमा के हुन्छ ?

पोखरा । प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा उनको पछाडि उभिएका सुरक्षाकर्मीले बोकेका ब्रीफकेसबारे धेरैको चासो देखिएको छ । प्रधानमन्त्रीसँगै खटिने सुरक्षाकर्मीहरूले केही वर्षयता हातमा ब्रीफकेस बोकेर नजिकै उभिने गरेको देखिँदै आएको छ । यसपालि पनि ओलीको दायाँबायाँ […]

भारत र चीनको आठ महिनाअघि भएको भिडन्तमा चार चिनियाँ सेनाको मृत्यु भएको पहिलोपटक खुलासा

चीनले भारतको लद्दाख नजिकैको गलवान उपत्यकामा गतवर्षको जुन १५ मा भएको झडपमा आफ्नो सेनाको पनि मृत्यु भएको पुष्टि गरेको छ। सीजीटीएनमा प्रकाशित समाचार अनुसार भारतीय सेनासँगको झडपमा मारिएका चिनियाँ सेनाहरु चेन हङजुन, वाङ जुओरान, सिआवो […]

जन्मोत्सवको अवसरमा दर्शन बचत तथा ऋण सहकारीले वृद्धाश्रमलाई सहयोग

पोखरा । दर्शन बचत तथा ऋण सहकारी संस्था लि. पोखरा १७ छोरेपाटनले आफ्नो ११ औं जन्मोत्सवको अवसर पारी वात्स्यायन वृद्धाश्रम पोखरा १४ लाई आर्थिकको साथै खाद्य सामाग्री, म्याट,ग्यास चुलो, लगाएत सहयोग प्रदान गरेको छ । […]

चर्चित प्रख्यात साहसी बालक कमल नेपाली ‘माइकल’ अहिले गुम्नाम बिबस जिबन बिताउदै

चर्चित प्रख्यात साहसी बालक कमल नेपाली ‘माइकल’ अहिले गुम्नाम बिबस जिबन बिताउदै

बाँकेको बैजनाथमा दुई ठूला योजना कार्यान्वयनको चरणमा

नेपालगञ्ज, प्रदेश नं ५ सरकारले प्राथमिकता दिएका दुई योजना कार्यान्वयनको चरणमा पुगेपछि बाँकेको बैजनाथ गाउँपालिकाका सर्वसाधारण हर्षित भएका छन् । केन्द्रसहित प्रदेश सरकारले बैजनाथमा छ अर्ब लगानीमा औद्योगिक क्षेत्र प्रस्ताव गरेको छ । निर्माणाधीन औद्योगिक […]

फेसबुकबाट समाचार पढ्न र शेयरमा रोक

सिड्नी, बीबीसीका अनुसार बिहिबार बिहान अष्ट्रेलियनहरु उठ्दा स्थानीय र अन्तर्राष्ट्रिस सञ्चारमाध्यमका पेजहरु देख्न सकेनन् । बिहिबार केही स्वास्थ्य, आपतकालीन र अन्य पेजहरु पनि ब्लक गरिएको प्रयोगकर्ताहरुले पाए । तर पछि फेसबुकले गल्तीले समाचारबाहेकका पेजहरु पनि […]