सरोज केसी कास्की क्षेत्र नं. १ बाट सचिवका उम्मेदवार

पोखरा । नेपाली काँग्रेसका युवा नेता सरोज केसीले आसन्न महाधिवेशनमा कास्की क्षेत्र नं. १ को क्षेत्रीय सचिवमा उम्मेदवारी घोषणा गर्नु भएको छ । पोखरा –२६ सिलिङ्गेस्थित बिपी कुञ्ज स्मृति पार्कमा कार्यक्रमको आयोजना गरी उहाँले उम्मेदवारी […]

कास्की काँग्रेसले रोक्यो भड्किलो प्रचार

पोखरा । नेपाली काँग्रेस कास्कीले अधिवेशनको बेला हुने भड्किलो प्रचारलाई रोक लगाएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा मङ्गलबार बसेको बैंठकले त्यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै अब कुनै पनि उम्मेद्वारले भड्किलो […]

पोखरामा वाई वाई यु–१९ गण्डकी प्रदेश क्षेत्रिय छनौंट क्रिकेट प्रतियोगिता शुरु

अन्य खेलको तुलनामा क्रिकेटको राम्रो सम्भावना ः मन्त्री खड्कावाई वाई यु–१९, गण्डकी प्रदेश क्षेत्रिय छनौंट क्रिकेट प्रतियोगिता आइतबारदेखि पोखरा रंगशालामा शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कास्कीले स्याँग्जामाथि ३ विकेटको जित निकालेको छ । […]

नेपाली काँग्रेस १४ औं महाविधेशन अन्तर्गत कास्कीको मतदानस्थल र उम्मेद्वार मनोनयन दर्ता मिति तोकियो

पोखरा । नेपाली काँग्रेसको १४ औं महाविधेशन अन्तर्गत कास्कीमा हुने विभिन्न तहको अधिवेशनका लागि मतदानस्थल तोकिएको छ । अधिवेशनका लागि कास्कीमा निर्वाचन अधिकृतका रुपमा खटिनु भएका रामचन्द्र पौडेल(आरसी पौडेल)ले सोमबार कास्की काँग्रेसका पदाधिकारी, क्षेत्र र […]

डिजिटल गण्डकी प्रदेश बनाउन आइएमएसले महत्वपूर्ण भूमिका खेल्ने : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापाले गण्डकी सरकारको डिजिटल गण्डकी प्रोभिन्स अभियानलाई साकार बनाउन आइएमएसले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । आइएमएस सफटवेयर माध्यम सार्वजनिक भएको […]

पुननिर्मित दुई सय वर्ष पुरानो हुडिकोट चौतारो उद्घाटन

पोखरा । सिलिङ्गे महिला चेतना समूहको सकृयतामा पुनर्निमित पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको हुडिकोटस्थित दुई सय वर्ष पुरानो चौतारो आज उद्घाटन गरिएको छ ।समूहको पन्ध्रौं वार्षिक साधारणसभाका अवसरमा आयोजित विशेष समारोहकाबीच गण्डकी प्रदेशका उद्योग, […]

वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउनुपर्नेमा जोड

पोखरा । वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले आइतबार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र उपलब्धीमूलक बनाउनुपर्नेमा […]

छिट्टै कर्मचारी व्यबस्थापन गछौंः अर्थ मन्त्री बराल

मुस्ताङ । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले छिट्टै कर्मचारी व्यबस्थापन गर्ने बताउनु भएको छ । अर्थ मन्त्रालयले आइतबार मुस्ताङमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवं छलफल कार्यक्रममा वोल्दै […]

समाजवाद उन्मुख अर्थतन्त्रको विकास कसरी हुन्छ, त्यो कुरा कर्मचारीले जान्नुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । समाजवाद उन्मुख अर्थतन्त्रका बारे कर्मचारीले जान्नुपर्ने अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बताउनुभएको छ ।आइतबार राजस्व प्रशासन सम्बन्धी अधिकृतस्तरीय सेवाकालिन तालिमको उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले कस्तो राजस्व नीतिले समाजवाद उन्मुख अर्थतन्त्र हुन्छ सो कुरा कर्मचारीले […]

सराङकोटमा पर्यटन साहित्य उत्सव

पोखरा । अन्तर्राष्ट्रिय साहित्य समाज केन्द्रीय समिति वासिङटन डिसीको आयोजनामा पोखरामा एक दिने पर्यटन साहित्य उत्सव सम्पन्न भएको छ ।पर्यटकीय स्थल सराङकोटमा आयोजित उत्सवका बीच कृति लोकार्पण, चर्चा परिचर्चा, रचनावाचनलगायतका गतिविधि सञ्चालन गरिएको थियो ।साहित्य […]