प्रविधिमैत्रि लक्ष्मी आदर्श मा.विद्यालमा एक शिक्षक एक ल्यापटप हुने

लक्ष्मी आदर्श माध्यमिक विद्यालयमा एक शिक्षक एक ल्यापटप निति लागु गरिने भएको छ । शुक्रबार विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त बैठकले उक्त निति निर्णय गरेको हो । विद्यालयलाई प्रविधिमैत्रि वातावरण बनाउने उद्धेश्यले शिक्षकहरु […]

कोरोना भ्याक्सिनमा अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथमिकतामा राख्न स्वाबलम्बन जीवनपद्वति केन्द्रको ध्यानाकर्षण

कोरोना विरुद्ध दिईने खोप अभियानमा अपाङ्गता भएका व्यक्तिहरुलाई उच्च प्राथमिकता दिई अविलम्ब खोप उपलब्ध गराउन भच्र्युल पत्रकार सम्मेलन मार्फत स्वाबलम्बन जीवनपद्वति केन्द्र पोखराद्वारा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराएको छ ।स्वाबलम्बन जीवनपद्वति […]

“४७औ बर्ष गांठ” नामक एकल कला प्रदर्शनीको आज एक भर्चुअल कार्यक्रम मार्फत उद्घाटन

पोखरा । कलाकार बिक्रम शिशिरको एकल चित्रकला प्रदर्शनीको आईतबार एक भर्चुअल कार्यक्रमको माध्यमद्वारा उद्घाटन भयो ।कार्यक्रममा प्रमुख अतिथि बरिस्ठ साहित्यकार महानन्द ढकालले बिक्रम शिशिरले गरेको कलाकारीतामा मेहनत निकै चुनौतीपूणर् रहेको बताउदै कुनै कुराको वास्ता नगरी […]

नवनियुक्त मन्त्रीहरूको बरियताक्रम (सूचीसहित)- भण्डारी १५औं पटक पनि मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् ।पुनर्गठित मन्त्रीपरिषद्मा प्रधानमन्त्रीपछि सबैभन्दा माथिल्लो वरियतामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल रहेका […]

बलिउडकर्मीहरुले लकडाउनमै कराडौंको बंगला किन्ने

मुम्बई– अहिले बलिउडका केही सेलिब्रेटीहरुले नयाँ बंगला (घर) किनेको खबर निरन्तर आइरहेका छन् । भखर्रै मात्र पनि अभिनेता अजय देवगणले जुहूमा आफ्नो घर नजिक नयाँ बंगला किनेका छन्, जसको मुल्य करोडौं रुपैयाँ रहेको बताइन्छ ।अजय […]

चलचित्रकर्मी तथा सञ्चारकर्मी भिमा मैनालीको छोराको पोखरामा भएको हत्याको निश्पक्ष छानविन गर्न माग

पोखरा । चलचित्रकर्मी तथा सञ्चारकर्मी भिमा मैनाली उप्रेती र रत्न प्रसाद उप्रेतीको छोरा नुभिव उप्रेतीको युवा अवस्थामै रहस्यमय हत्या भएको भिमाले बताउनु भएको छ ।भिमाले यो असाध्यै अकल्पिनिय घटना भएका कारणले सत्यतथ्य पत्ता लगाऊन सबैको […]

पत्रकार महासंघ गण्डकीद्वारा एक करोडको ‘पत्रकार कल्याणकारी कोष’ स्थापना गर्ने

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।प्रदेश समितिको शनिबार भर्चुअल माध्यमबाट बसेको तेस्रो बैठकले कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको हो । सुरुमा समिति पदाधिकारी, सल्लाहकार, […]

कास्की काँग्रेसद्वारा कोरोना संक्रमितका लागि एम्बुलेन्स सञ्चालन

पोखरा । नेपाली काँग्रेस कास्कीले आजदेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्न अहसज भएको र महंगो शुल्क समेत तिनुपर्ने भएकाले उनीहरुको सहजताका लागि निःशुल्क रुपमा एम्बुलेन्स संचालनमा ल्याएको हो । कास्की […]

मुख्यमन्त्री गुरुङको राजिनामा स्वीकृत, ३ दिनभित्र सरकार गठन गर्न दलहरुलाई आव्हान

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज पदबाट दिएको राजिनामा स्वीकृत गर्दै प्रदेश प्रमूख सीता कुमारी पौडैलले तीन दिन भित्र नयाँ सरकार गठनका लागि दलहरुलाई आव्हान गर्नुभएको छ ।नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता […]

कोभिड महामारीमा पोखराका रोटरी क्लवद्घारा गण्डकी अटो मेकानिकलसंगको सहकार्यमा पोखरामा अक्सिजन बैंक (जीवन आशा) स्थापना

पोखरा । कोरोनाको दोश्रो लहरको शंक्रमण दर पोखरा क्षेत्रमा समेत हरेक दिन बढ्दै जादा पोखराका ७ रोटरी क्लवले गण्डकी अटो मेकानिकल वर्कशप एसोसिएसनको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना भएको छ ।कार्यक्रम संयोजक मिनु कुंवर […]