नेता कुँवरको निधनप्रति मुख्यमन्त्री पोखरेलद्वारा दुख व्यक्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसका नेता तथा ट्रेड युनियन आन्दोलनका अगुवा रामजी कुँवरको निधनप्रति दुख व्यक्त गर्नु भएको छ ।सोमबार शोक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री पोखरेलले नेपाली कांग्रेसका पूर्व आमन्त्रित […]

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा आँधीखोला अस्पतालको शिलान्यास

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशले स्वास्थ्यका कार्याक्रमलाई प्राथमिकतामा राखेर त्यसै अनुसार बजेट विनियोजन गरेको बताउनु भएको छ । स्याङ्जाको आँधीखोला ५, सेतीदोभानस्थित आँधीखोला अस्पतालको भवन शिलान्यास कार्यक्रममा मुख्यमन्त्री पोखरेलले नागरिक स्वस्थ […]

मुख्यमन्त्रीको प्रेस संयोजकमा भरत कोइराला

पोखरा । पत्रकार भरत कोइराला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजक नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उहाँलाई प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो ।दुई दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील कोइराला […]

पोखरा १९ को वेशीचोकमा पहिरो अवलोकन गर्दै सांसद बरालद्धारा पहिरो व्यबस्थापनमा पहल गर्ने आश्वासन

पोखरा । गण्डकी प्रदेशका सांसद रामजी प्रसाद बराल (जीवन) ले पोखरा १९ स्थित वेशीचोकमा गएको पहिरोको अवलोकन गर्दै पहिरो व्यबस्थापनमा आवश्यक पहल गर्ने बताउनु भएको छ । आइतबार पोखराको घार्मी हुदै वेशीचोक पुगेका सांसद बरालले […]

नवनियुक्त मन्त्रीहरूको बरियताक्रम (सूचीसहित)- भण्डारी १५औं पटक पनि मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् ।पुनर्गठित मन्त्रीपरिषद्मा प्रधानमन्त्रीपछि सबैभन्दा माथिल्लो वरियतामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल रहेका […]

नयाँ बर्ष खासमा के हो त ?- कबिता, नेम तमाङ

अनि नयाँ बर्षमाशहिदहरुको सपना बास्तबिक हुन्छ रे त ?बा आमा गुमाकासिन्दुर पुछिएकाहरुका मनके ले बुझाउने रे त ?आखिरमा कल्लाई आयो रे त ?साबिक झै यी एक थरीलाई मात्रहसाउने, नचाउने नयाँ क्यालेन्डरको बेकार बर्षकि कोरोनाको संक्रमण […]

कास्की काँग्रेसद्वारा कोरोना संक्रमितका लागि एम्बुलेन्स सञ्चालन

पोखरा । नेपाली काँग्रेस कास्कीले आजदेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्न अहसज भएको र महंगो शुल्क समेत तिनुपर्ने भएकाले उनीहरुको सहजताका लागि निःशुल्क रुपमा एम्बुलेन्स संचालनमा ल्याएको हो । कास्की […]

मुख्यमन्त्री गुरुङको राजिनामा स्वीकृत, ३ दिनभित्र सरकार गठन गर्न दलहरुलाई आव्हान

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज पदबाट दिएको राजिनामा स्वीकृत गर्दै प्रदेश प्रमूख सीता कुमारी पौडैलले तीन दिन भित्र नयाँ सरकार गठनका लागि दलहरुलाई आव्हान गर्नुभएको छ ।नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता […]

“यातायात व्यवसायीहरुद्धारा मन्त्री दिपक मनाङ्गेसंग अन्तक्रिया” वसपार्क लगाएत चोकहरुमा ५ मिनेट गाडीहरु रोक्न पाउने

पोखरा । युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ उर्फ दिपक मनाङ्गेसँग फाईन आर्टस् यातायात प्रा.लि.का संचालक, पदाधिकारीहरुले आइतबार अन्तक्रिया गरेका छन् ।नवनियुक्त गण्डकी प्रदेश सरकारका मन्त्री गुरूङले आँफुले पनि पहिले बस तथा ट्याक्सी व्यवसाय सञ्चालन […]

पूर्वमहारानी कोमल आइसीयूमा , राजा ज्ञानेन्द्र शाह पनि अक्सिजनको सर्पोटमा

काठमाण्डौं । पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहलाई सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार भइरहेको छ । श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई बुधबार साँझदेखि आइसीयू कक्षमा राखेर उपचार गरिएको नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो । […]