३९ औं वीपी स्मृति दिवसमा माल्यार्पण र दिप प्रज्ज्वलन

पोखरा । ३९ औं स्मृति दिवसको अवसरमा पोखरामा वीपीको शालिकमा माल्यार्पण र दिप प्रज्ज्वलन गरिएको छ ।कास्की काँग्रेसको आयोजनामा पोखराको चिप्लेढुङ्गास्थित वीपी शालिकमा माल्यार्पण र दिप प्रज्ज्वलन गरिएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।गण्डकी प्रदेशका […]

व्यवसायीलाई खोप उपलब्ध गराउन पोउवा संघको आग्रह

पोखरा । पोखरा उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीहरुलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग माग गरेको छ ।संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको संघको प्रतिनिधिमण्डलले सोमबार गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङसमक्ष सो माग […]

सहिद इन्दिरा तिवारी (ज्योति)को नाममा वेगनासमा स्मृति गेट निर्माण

पोखरा । पोखरा महानगरपालिका वडानं ३१ वेगनास भञ्ज्याङमा सहिद इन्दिरा तिवारीको सम्झनामा सहिद स्मृति गेट निर्माण गरिएको छ ।सोमबार सहिद इन्दिराको १९औं स्मृति दिवसको अवसरमा नेकपा माओवादी केन्द्र पोखरा ३१ले आयोजना गरेको एक कार्यक्रमका बीच […]

पाल्पाली समाजद्वारा प्रमुख सचिव डा. रेग्मीको स्वागत

पोखरा । गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले पाल्पाको विकासका ३ आधार पस्कनु भएको छ । उहाँले शिक्षा, स्वास्थ्य र पर्यटन पाल्पाको विकासका आधार भएको बताउनु भयो ।पाल्पाली समाज समाज पोखराले उहाँको स्वागतमा शनिबार […]

कास्की काँग्रेसद्वारा मेयर जिसीको स्वास्थ्यलाभको कामना

पोखरा । नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीको स्वास्थ्यलाभको कामना गरेको छ ।कास्की काँग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी उहाँको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।‘उहाँलाई मस्तिष्कघात भएको भन्ने खबरले हामीलाई […]

पोखरा २५ लाम्पाटाका स्थानियको घर घरमा पानी उपलब्ध गराउनु पर्ने सांसद बरालको माग

पोखरा । गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल जीवनले पोखरा २५ लाम्पाटाको घर घरमा पिउने पानी उपलब्ध गराउनु पर्ने माग गर्नु भएको छ । सुनौलो टोल विकास संस्थाले विहिबार साँझ आयोजना गरेको अन्तरक्रिया […]

महानगर प्रमुख जिसीको स्वास्थ्य लाभको कामना

पोखरा । स्वास्थ्यमा अचानक समस्या देखिएपछि काठमाडौंस्थित न्युरो अस्पतालमा उपचाररत पोखरा महानगरपालिका प्रमुख मानबहाुदर जिसीको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।महानगर प्रवक्ता धनबहादुर नेपालीले एक विज्ञप्ति निकालेर उहाँको स्वास्थ्य लाभको कामना गर्नु भएको हो […]

कोरोना उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना उपचार, रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन निर्देशन दिनु भएको छ ।बुधबार सिंहदरवारमा कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको छलफलमा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणलाई चुस्त बनाउन निर्देशन दिनु भएको हो […]

प्राज्ञ नगेन सिहंको कास्की जिल्ला सभापतिमा उम्मेदवारी

पोखरा । नेपाली काँग्रेसको १४औं महाअधिवेशन जति जति नजिकिदै छ, त्यति नेताहरुबीच नेतृत्व हत्याउने रणनीति तयारी हुँदै गईरहेको समयमा प्राज्ञ नगेन सिहं ठकुरीको पनि कास्की जिल्ला सभापतिमा उम्मेदवारीको चर्चा भईरहेको छ ।मतदाताहरुलाई आफू तिर तानातान […]

“अत्याधुनिक बैज्ञानिक विचार, असल नीति र सक्षम नेतृत्व चयन गरौं” -प्राज्ञ नगेन सिहं ठकुरी, सभापति उमेदवार, नेपाली कांग्रेस, कास्की जिल्ला समिति

नेपाली काँग्रेसको १४औं महाअधिवेशन जति जति नजिकिदै छ, त्यति नेताहरुबीच नेतृत्व हत्याउने रणनीति तयारी हुँदै गएको देखिन्छ ।त्यसैले मतदाताहरुलाई आफू तिर तानातान गर्दै गईरहेको काँग्रेसभित्र रहेको गुटउपगुटबीच तालमेल तथा लन्च मिटिङ्गको पनि निकै चर्चा भईरहेको […]