लोक कल्याणकारी विज्ञापन सिफारिस तथा समन्वय समितिको सदस्यमा तिमिल्सिना र अधिकारी

पोखरा । गण्डकी प्रदेश सरकार कानुन ,संचार तथा प्रदेश सभा मामिला मन्त्रालयको लोक कल्याणकारी विज्ञापन सिफारिस तथा समन्वय समितिको सदस्यमा कास्कीका दुई जना पत्रकार मनोनयन हुनुभएको छ ।मन्त्रालयका मन्त्री विन्दु कुमार थापाको मन्त्रीस्तरको निर्णयबाट पत्रकारद्वय […]

रिसिङका पहिरोपीडित परिवारलाई मुख्यमन्त्री पोखरेलद्वारा हस्तान्तरण

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँ जिल्लाको रिसिङ गाउँपालिकामा बाढीपहिरोबाट निधन हुने २ जनाको परिवारलाई राहत हस्तान्तरण गर्नु भएको छ ।गाउँपालिका भवनमा शुक्रबार भएको कार्यक्रममा उहाँले उक्त राहत वितरण गर्नु भएको हो […]

गाग्रीमा पानी वोकेर खान बाध्य भएका हेमजाबासीलाई मन्त्री बरालको पहलमा घर घरमै धारा जडान

पोखरा । गाग्रीमा पानी वोकेर खानेपानीको प्रयोग गर्दै आएका पोखरा २५, मुलपानी बाँसवोटका स्थानिय बासि यति वेला निकै खुसि भएका छन् । विगतका बर्ष देखि विभिन्न नप्रतिनिधि, पोखरा महानगर एवं पोखरा २५ वडा कार्यालयले समेत […]

एनआरएनए यूके उपाध्यक्ष उम्मेदवार गौचनका ८ प्रतिवद्धता

लन्डन । एनआरएनए यूके उपाध्यक्ष उम्मेदवार ओमन (हेन्सन) गौचनले आफ्ना ८ प्रतिवद्धता प्रस्तुत गर्नुभएको छ ।आगामी सोमबार हुन लागेको निर्वाचनमा आफूलाई मत दिन अपिल गर्दै गौचनले बेलायतवासी नेपालीका सरोकारका विषयलाई आफ्ना एजेण्डा प्रस्तुत गर्दै एनआरएनए […]

मोहन कुमार प्रधानंको पोखरा ३२ नेका सभापतिमा उम्मेदवारी

पोखरा । नेपाली काँग्रेसको १४औं महाअधिवेशन अन्योलको स्थितीमा छ, तैपनि नेताहरुबीच नेतृत्वमा आउने इच्छाहरु धमाधम आइरहेको छ यहि समयमा मोहन कुमार प्रधानंको पोखरा ३२ नेका सभापतिमा उम्मेदवारी आएको छ ।२०४६ सालको जनआन्दोलन बाट प्रभावित भई […]

भुतपुर्व सैनिक एवं प्रहरी कल्याणकारी महासँघको जागरण अभियान कास्की देखि

पोखरा । सँयुक्त भुतपुर्व सैनिक एवं प्रहरी कल्याणकारी महांँघले विभिन्न जिल्ला स्तरिय जागरण अभियान कास्की देखि सुरु गरेको छ ।वर्तमान समयमा भुतपुर्व सैनिक एवं प्रहरीहरुको सेवा सुविधा तथा हक अधिकारको विषयमा भुपू सैनिक अगुवाहरुको उपस्थितिमा […]

मन्त्री शर्माका दुई निर्णय पर्यटन व्यवसायी र मजदुरलाई खोप, एक करोडको राहत प्याकेज

पोखरा । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपÒर्ति मन्त्री मणिभद्र शर्माले आइतबार पदभार ग्रहण गर्नुभएको छ ।पदभार ग्रहणका लागि मन्त्रालय पुग्नु भएका मन्त्री शर्मालाई मन्त्रायलका सचिव डा महेश्वर ढकाल, महाशाखा प्रम¬ख उमा गौतम कोइराला […]

नयाँ सरकारले भूमि सम्बन्धि समस्या समाधान आयोग खारेज गर्न लागेकोमा भुमिअधिकारकर्मी चिन्तित

पोखरा । नेपाली काँग्रेसको नेतृत्वमा वनेको नयाँ सरकारले भूमि सम्बन्धि समस्या समाधान आयोग खारेज गर्न लागेको भन्ने समाचारले चिन्तित वनाएको भन्दै भूमि अधिकारको लागि लड्ने राष्टिय भुमिअधिकार मञ्च नेपाल कास्की जिल्ला कार्यसमितिले शुक्रबार जिल्ला प्रशासन […]

मन्त्रिपरिषद् विस्तारसंगै गण्डकी सरकार पूर्ण

पोखरा । गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार गरिएकोे छ । मन्त्रीपरिषद् विस्तारसंगै सरकारले पूर्णता पाएको छ । थपिएका ६ जना मन्त्रीहरुले शुक्रबार शपथ लिनुभएको छ । उहाँहरुलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ ग्रहण गराउनु […]

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा संक्रामक रोग अस्पताल निरीक्षण

पोखरा ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताउनु भएको छ । प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षणपछि बिहीबार उहाँले प्रदेशका नागरिकको स्वास्थ्यलाई प्राथमिकतमा राखेर सरकारले बजेट […]