पोखरा औधोगिक क्षेत्रमा खोप अभियान

पोखरा । गण्डकी प्रदेशको एक मात्र पोखरा औधोगिक क्षेत्रमा रहेका उद्यमी व्यवसायी र मजदुरहरुलाई औपचारिक रुपमा कोभिड विरुद्धको खोप लगाउने कार्य सुरु भएको छ । औधोगिक क्षेत्र भित्र खोप केन्द्र स्थापना गरी खोप लगाउन थालिएको […]

गण्डकीको प्रमुख सचेतकमा ओमकला, सचेतकमा भगवतप्रकाश

पोखरा । गण्डकी प्रदेशसभामा सत्तारुढ दल नेपाली काङ्ग्रेसको प्रमुख सचेतकमा ओमकला गौतम चयन हुनुभएको छ । संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गौतमलाई उक्त पदमा नियुक्त गर्नुभएको हो । यस अघिका प्रमुख सचेतक मणिभद्र शर्मा […]

पर्यटन व्यवसायी मजुदरलाई खोप अभियान सुरु

पोखरा । नेपाल पर्यटन बोर्ड पोखराको परिसरमा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले पर्यटन व्यवसायीलाई खोप कार्ड हस्तान्तरण गर्दै पर्यटन व्यवसायी र मजदुरलाई […]

कर्मचारी हितका लागि गरिएका सहमति कार्यान्वयन गर्न वडाध्यक्षहरुको माग

पोखरा । पोखरा महानगरपालिका दलको नेता तथा सचेतक (ने.का) रामराज लामिछानेले बिहीबार विज्ञप्ति प्रकाशित गरी कर्मचारीको हितका लागि विगतमा गरिएका सहमति कार्यान्वयन गर्न माग गर्नुभएको छ । नगर सभाको दिन बिहान पोखरा महानगरपालिकाका प्रमुखको कार्य […]

तनहुँमा युवा तरूणहरूको भेला सम्पन्न

तनहुँ । भानु नगरपालिका ३ मा युवा तरूणहरूको भेला सम्पन्न भएको छ ।महासमिति सदस्य तथा नेबिसंघका पूर्ब महामन्त्री आनन्द राज त्रिपाठीले अब युबाहरू राष्ट्र निर्माणमा होमिने बेला आएको बताउनु भयो । अबहुने जुनसुकै निर्बाचनमा पनि […]

कञ्चन पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङ र केबी राना पुरस्कृत

पोखरा । कञ्चन पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङ र केबी राना पुरस्कृत भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको २२ औं स्थापना दिवसको अवसरमा फोनिज गण्डकी प्रदेशको आयोजनामा बुधबार पोखरामा आयोजित कार्यक्रममा पोखराकी पत्रकार […]

गण्डकी प्रदेश प्रमुखको प्रेस संयोजकमा माधव रेग्मी

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङको प्रेस संयोजकमा माधव रेग्मी नियुक्त हुनुभएको छ । केही साताअघि प्रदेश प्रमुख बनेर पोखरा आउनुभएका गुरुङले प्रेस संयोजकमा रेग्मीलाई जिम्मेवारी दिनुभएको हो । रेग्मीले दुई दशकअघि अन्नपूर्ण […]

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा खोप केन्द्र बढाउन र भीडभाड कम गर्न निर्देशन

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार पोखराका खोप केन्द्रहरुमा अनुगमन गर्नु भएको छ । कोरोना विरुद्धको खोप सञ्चालन भइरहेका केन्द्रमा भीडभाड बढेको, घन्टौंसम्म लाइनमा बस्नु परेको लगायत गुनासा आएपछि मुख्यमन्त्री पोखरेलले आकस्मिक […]

रोटरी क्बल लेकसाइडको छैटौं पदस्थापना

पोखरा । रोटरी क्लब अफ पोखरा लेकसाइडको छैटौं पदस्थापनबाट वर्ष २०२१÷२२ अध्यक्ष हुमबहादुर आलेले पदभार ग्रहण गर्नु भएको छ ।रोटरी इन्टरनेशनलका असिस्टेन्ट गभर्नर सन्तोष पोखरेलले उहाँलाई आगामी सन् २०२१÷२२ का शुक्रबार आयोजित समारोहमा पदभार ग्रहण […]

पुम्दी भुम्दीको नियालेडाँडालाई पनि अब पर्यटकीय गन्तव्य बनाउनु पर्छः मन्त्री बराल

पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले पोखरा २२ को पुम्दी—भुम्दी स्थित नियालेडाँडालाई पनि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताउनु भएको छ ।कालाबाङ घरेडी पोखरा तमु समाजको आमा समूहले हालै निर्माण गरेको सभाहलको शनिबार […]