अर्थमन्त्री शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोल बिच शिष्टाचार भेट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोल पोलिट बिच शिष्टाचार भेट भएको छ ।आइतवार मन्त्रालयमा भएको भेटमा द्धिपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असर बारे छलफल भएको छ । भेटमा सुदुर […]

वडा देखि पुम्दीकोटसम्मको सडक स्तरोन्नती गछौंः मन्त्री बराल

पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले गण्डकी प्रदेशको गौरवको योजना अन्र्तगत पर्ने पुम्दीकोटको बिशाल महादेवको मुर्तिसम्म जाने सडक हाल निकै जिर्ण भएकोले उक्त सडक स्तरोउन्नती गर्ने बताउनु भएको छ । पोखरा […]

भरत पोखरी बिकास मन्चको शुभकामना आदान प्रदान

बहुबर्सिय रणनीतिक महत्वका आयोजना प्रदेश सरकारले काटेको छैनः मन्त्री बराल पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले बहुबर्सिय रणनीतिक महत्वका आयोजना प्रदेश सरकारले नकाटेको बताउनु भएको छ । पोखरा, ३३ भरतपोखरी स्थित […]

विकास निर्माणमा स्थानिय नागरिकहरुको सहयोग अपरिहार्य ः मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले विकास निर्माणमा स्थानिय नागरिकहरुको सहयोग अपरिहार्य रहेको बताउनुभएको छ । नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं २१ ले आयोजना गरेको बडादशैं, […]

अनेमसंघ पोखरा ३० को अध्यक्षमा सुवेदी

पोखरा । अलिख नेपाल महिला संघ पोखरा ३० को सम्पन्न प्रथम अधिवेशनले मिना सुवेदीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।संघको उपाध्यक्ष, गिता जमरकट्टेल,सचिव सृजना अधिकारी, सहसचिव इन्दु ताम्राकार, कोषाध्यक्षमा तारा थापा […]

स्वास्थ्यप्रति सचेत भएर दसैं मनाउन मेयर जिसीको आग्रह, कार्यवहाक प्रमुखको जिम्मेवारी उपप्रमुख गुरुङलाई

पोखरा । गत साउन १ गते बिरामी हुनु भएका पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी सोमबार कार्यालय आउनुभएको छ । मस्तिष्कघात भएपछि उपचारका लागि काठमाडौं जानु भएका प्रमुख जिसी शनिबार पोखरा आउनु भएको हो ।सोमबार कार्यालय […]

पोखराको नयाँ विमानस्थलबाट अन्तराष्ट्रिय हवाई उडान संचालनको लागि आवश्यक पहल गर्छुुः मन्त्री बराल

पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरामा निर्माण हुदै गरेको क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल संचालनको प्रारम्भबाट अन्तराष्ट्रिय हवार्ई उडान सुरु गर्न बिषेश पहल गर्ने बताउनु भएको छ । पोखरा पर्यटन परिषदले आइतबार […]

पर्यटन विकासका लागि नीजि क्षेत्रसँगको सहकार्य आवश्यक

पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी बरालले पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । पोखरा पर्यटन परिषद्ले दशै , तिहार, छठको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमा मन्त्री बरालले पर्यटन आर्थिक समृद्धिको […]

नेपाली कांग्रेसको मोदी गाँउपालिका कार्य समितिको पहिलो वैठक तथा प्रमाणपत्र वितरण समारोह सम्पन्न

 पाटीको आन्तरिक निर्वाचनले संस्थागत सवलीकरण र कार्यकर्तामा क्रियाशिलता आएको प्रमुख अतिथि प्रसाईको भनाई ।।पोखरा । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्र्तगत गत आश्विन ९ गते सम्पन्न मोदी गाँउपालिका अधिवेशनवाट नवनिर्वाचित पालिका कार्य समितिको पहिलो वैठक तथा […]

तंग्राममा एमालेको अगुवा कार्यकर्ता भेला

बागलुङ । नेकपा एमाले काठेखोला गाउँपालिका बागलुङले सञ्चालन गरेको वडा भेला अन्तरगत मंगलवार वडा नं. ४ तंग्राममा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।भेलाले असोज मसान्तसम्म सदस्यता नविकरण सम्पन्न गरी कात्तिक ६ गते वडा अधिवेशनको […]