मानवीय सेवामा रेडक्रसको भूमिका प्रशंसनीय : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले मानवीय सेवा रेडक्रसको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । सोमबार नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री […]

एसओएस पोखरामा विद्यार्थी परिषद् पदस्थापन

पोखरा । पोखरा १७ घारिपाटनमा रहेको एसओएस हर्मन माइनर स्कुल पोखरामा सोमबार विद्यार्थी परिषद्को पदस्थापन भएको छ । शैक्षिक वर्ष सन् २०२१÷२०२२ का लागि विद्यालयले नयाँ परषिद् मतदानबाट सम्पन्न गरेको विद्यालयका प्राचार्य फुर्वु थिन्लेले बताउनुभयो […]

पोखराका गुफाहरुको विकासका लागी सरकार प्रतिवद्घः–मन्त्री खड्का

पोखरा । गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्री कुमार खड्काले प्रदेश सरकारले जनताका समस्यालाई उच्च प्राथमिकता राखेर काम गरेको वताउनु भएको छ । महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिले आयोजना गरेको शुभकामना […]

नेपाली कांग्रेस वडा इकाई ६ बैदामको शुभकामना आदान प्रदान तथा चियापान

पोखरा । नेपालीहरुको महानपर्व विजयादशमी, दीपावली, नेपाल सम्वत्, छठ, तथा इदको उपलक्ष्यमा नेपाली कांग्रेस पोखरा महानगर वडा नं. ६ इकाई बैदामले शनिबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि रहेका […]

राष्ट्रिय बिभूति शंखधर साख्वाको शालिक अनावरण गरिने

पोखरा । राष्ट्रिय बिभूति शंखधर साख्वाको शालिक अनावरण गरिने भएको छ । पोखरा महानगरपालिका ३ नदिपुरस्थ्ति बिरेन्द्र पार्कका निर्माण गरिएको नेपाल संवतका प्रर्वतक साख्वाको सालिक नेपाल संवत ११४२ को अबसरमा कात्र्तिक १९ गते अनाबरण गरिने […]

कर्मचारी युनियनको शुभकामना

पोखरा । नेपाल निजामती कर्मचारी युनियन पशुपन्छी तथा मत्स्य विका निर्देशनालय पोखराले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।विभिन्न चाडपर्वको सन्दर्भ पारेर युनियनले कार्यक्रम गरेको हो ।कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले कर्मचारी स्थायी […]

राप्रपा गण्डकी प्रदेशको विशेष बैठक सम्पन्न , गण्डकी प्रदेशको अधिवेशन कार्तिक २८ गते हुने, विभिन्न उपसमितिहरु गठन

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशको प्रथम अधिवेशन कार्तिक २८ गते पोखरामा हुने भएको छ ।

विद्यालय निरन्तर जाँदैनन् मुस्मिल समुदायका बालवालिका

पोखरा । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पोखराको आयोजनामा रुपा गाउँपालिका वडा नं ६ मा शिक्षाको अधिकारबारे शिक्षक र अभिभावक र विद्यार्थीहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा जनप्रतिनिधि , मुस्मिल समुदायका विद्यार्थी , […]

एन प्याब्सन कास्कीको दुई दिने प्रश्नपत्र निर्माणसम्बन्धी कार्यशाला

समय सापेक्ष शिक्षा आजको आवश्यकताः शिक्षामन्त्री श्रेष्ठ पोखरा । एन प्याब्सन कास्कीको आयोजनामा स्तरीकृत प्रश्नपत्र निर्माणसम्बन्धी दुई दिवसीय कार्यशाला गोष्ठी शुरु भएको छ । राष्ट्रिय परीक्षा वोर्ड परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश, पोखराको समन्वयमा भएको […]

स्थानीय तहको कानुनलाई बलियो बनाउन प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले स्थानीय तहको कानुनलाई बलियो बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मन्त्रालयले म्याग्दीमा आयोजना गरेको स्थानीय तहको कानुन निर्माण तथा कार्यान्वयन […]