संसदीय काम स्वभाविक प्रकारले सञ्चालन गर्न जनमोर्चाको आग्रह

राष्ट्रिय जनमोर्चाले संसद्को कामलाई सामान्य र स्वभाविक प्रकारले सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।गण्डकी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध पेश भएको अविश्वास प्रस्स्तावमा मतदानका बेला आफ्ना पार्टीका सांसद खिमविक्रम शाहीको भएको अनुपस्थिति रहस्यमय भएको जनाउँदै सो पार्टीले […]

सत्ता बचाउँन सत्ताको व्यापक दुरुपयोग प्रति नेपाली काँग्रेस कास्कीको ध्यानाकर्षण

पोखरा । २०७८ साल वैशाख १५ गते गण्डकी प्रदेश सभा मा सरकार विरुद्धको अविश्वासको प्रस्तावमा कार्य व्यवस्था परामर्श समितिले तय गरेको कार्यसूचि अन्र्तगत मतदानको तयारी भैरहेको अवस्थामा सांसदलाई वदनियतपूर्वक रहस्यमय तरिकाले अनुपस्थित गराईएको घटनाप्रति नेपाली […]

नेका हेमजाले पोखरा–२५ को वडा कार्यलयलाई वुझायो ज्ञापन पत्र

पोखरा । पोखरा महानगरपालिका २५ नं. वडा कार्यालयलाई नेपाली काँग्रेस पोखरा–२५ इकाईले ज्ञापन पत्र पेश गरेको छ ।नेपाली काँग्रेसको एक अनुगमन समितिले हेमजावासीसँग प्रत्यक्ष भेटघाटबाट समस्या पहिचान गरी ती समस्या तत्काल समाधान गर्न वडा कार्यालाई […]

कास्की काँग्रेस सभापति केसीको परिवारलाई महामन्त्री शशांकद्घारा देउमाणिमा समवेदना व्यक्त

पोखरा । प्रजातन्त्र सेनानी, नेपाली काँग्रेसका क्रियाशील सदस्य हर्क बहादुर केसीको निधन भएको १२ औं दिनको पुण्य तिथिमा मङ्गबार श्रद्वाञ्जली सभा गरिएको छ ।नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा २८ ले देउमाणिमा आयोजना गरेको कार्यक्रममा पार्टीका […]

नेपाल महिला संघ रुपा गाउँपालिकाकी सभापति गुरुङको निधन

लेखनाथ । नेपाल महिला संघ रुपा गाउँ पालिकाकी सभापति थममाया गुरुङको ५६ वर्षको उमेरमा आईतबार निधन भएको छ । गुरुङको उपचारको क्रममा मेडिसिटि हस्पिटलमा काठमाण्डौमा आईतबार दिउँसो ४ बजे निधन भएको हो ।लामो समयदेखी प्रेसर, […]

कास्की क्षेत्र नम्बर ३ (क) को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत पहिलो चरणमा १५ योजना अवलोकन

पोखरा । गण्डकी प्रदेश अन्र्तगत कास्की क्षेत्र नम्बर ३ (क) मा यस बर्ष निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा छनौट भएका २५ वटा योजना मध्य शनिबार एकै दिनमा १५ वटा योजनाको अवलोकन गरिएको छ । उक्त […]

मास्क लगाउन र भीडभाडमा नजान गण्डकी प्रदेश प्रमुख शेरचनको अपिल

पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले कोभिड–१९ को दोस्रो लहर तीव्र रुपमा बढेको भन्दै सर्वसाधारण नागरिकलाई मास्क लगाउन र भीडभाडमा नजान अपिल गर्नुभएको छ ।समाजसेवी स्व. जगत्र शेरचन र स्व. राधा शेरचनको स्मृतिमा शुक्रबार […]

कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि

पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।आफ्ना पिताको देहवासन भएर काजकीरियामा रहेकै अवस्थामा अस्वस्थ भएर सोमबार राति अस्पताल भर्ना भएका केसीमा कोरोना संक्रमण पुष्टि भएको हो ।उपचारकै […]

मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने ः डा शेखर कोइराला

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले देश […]

पत्रकार महासंघमा विपुल पोखरेल नेतृत्वको टिम नै विजयी, महासंघमा दलीय प्रभाव हुन नदिने पोखरेलको प्रतिवद्धता

पोखरा । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी हुनुभएको छ । महासंघको अन्य पदाधिकारी पनि पोखरेल प्यानलकै निर्वाचित भएका छन् ।नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस सङ्गठन नेपाल र […]