गायक अरुण थापाको सम्झनामा साङ्गीतिक कार्यक्रम हुने

पोखरा । पोखरेली युवा साँस्कृतिक परिवारले सदावहार गायक अरुण थापाको सम्झनामा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । गायक थापाको २२ औं स्मृति दिवसको अवसर पारेर परिवारले स्व.अरुण थापा स्मृति दिवस–साङ्गीतिक कार्यक्रमलाई निरन्तरता दिने भएको हो […]

“अत्याधुनिक बैज्ञानिक विचार, असल नीति र सक्षम नेतृत्व चयन गरौं” -प्राज्ञ नगेन सिहं ठकुरी, सभापति उमेदवार, नेपाली कांग्रेस, कास्की जिल्ला समिति

नेपाली काँग्रेसको १४औं महाअधिवेशन जति जति नजिकिदै छ, त्यति नेताहरुबीच नेतृत्व हत्याउने रणनीति तयारी हुँदै गएको देखिन्छ ।त्यसैले मतदाताहरुलाई आफू तिर तानातान गर्दै गईरहेको काँग्रेसभित्र रहेको गुटउपगुटबीच तालमेल तथा लन्च मिटिङ्गको पनि निकै चर्चा भईरहेको […]

बलिउडकर्मीहरुले लकडाउनमै कराडौंको बंगला किन्ने

मुम्बई– अहिले बलिउडका केही सेलिब्रेटीहरुले नयाँ बंगला (घर) किनेको खबर निरन्तर आइरहेका छन् । भखर्रै मात्र पनि अभिनेता अजय देवगणले जुहूमा आफ्नो घर नजिक नयाँ बंगला किनेका छन्, जसको मुल्य करोडौं रुपैयाँ रहेको बताइन्छ ।अजय […]

चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो सार्वजनिक

चलचित्र पत्रकार संघ कास्कीले नयाँ वर्ष २०७८ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । मंगलबार पोखरामा सामाजिक सुरक्षाका मापदण्डलाई अवलम्बन गर्दै नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष बिमला भण्डारी, चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष तथा […]

८ करोड २५ लाखको लगानीमा पोखरामा बञ्जी जम्प सञ्चालनमा, उद्घघाटनको अबसरमा २५ प्रतिशत छुट

पोखरा । पर्यटकीय नगरी पोखराको रातो पहिरामा साहसिक खेल बञ्जी जम्प सञ्चालनमा आएको छ ।बञ्जी नेपाल एडभेन्चर प्रा.लि. ले आठ करोड २५ लाखको लागतमा बञ्जी जम्प सञ्चालनमा ल्याएको हो । तनहुँका सन्तोष भट्टराई सहित राजु […]

सार्वजनिक स्थानमा फागु खेल्न निषेध

काठमाडौँ । उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका सार्वजनिक स्थानमा भीडभाड गरी फागु खेल्न निषेध गरिएको छ ।कोरोना भाइरस महामारीको जोखिम बढेकाले भीडभाड गरी सार्वजनिक स्थानमा होली खेल्न निषेध गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको […]

अन्तर्राष्ट्रिय महिला दिवस २०२१ उत्कृष्ट महिला केन्द्रित चलचित्रहरू

मुम्बई । विगतको तुलनामा बलिउड इन्डस्ट्रीमा महिलाप्रधान चलचित्रहरू बन्ने क्रम बढ्दो छ । यति मात्रै नभई यी चलचित्रहरूले राम्रो प्रदर्शन पनि गरिरहेका छन् । पुरुष पात्रबिना महिला हिरोका रुपमा रहेका चलचित्रहरूले पनि बक्स-अफिसमा राम्रो कमाइ […]

लालबहादुर–चण्डेश्वरी ढेवाजु स्मृति संगीत पुरस्कार अभिनेत्री शर्मालाई प्रदान गरिने

पोखरा । संगीत प्रशिक्षण केन्द्र पोखराद्वारा संचालित लालबहादुर चण्डेश्वरी ढेवाजू स्मृति संगीत पुरस्कार २०७६ बाट नेपाली नृत्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भए वापत प्रसिद्ध नृत्यकलाकार तथा अभिनेत्री मिथिला शर्मालाई प्रदान गरिने भएको छ ।केन्द्रमा बसेको […]

आरती अधिकारीको “लुकी लुकी मायाले” सार्वजनिक

पोखरा । लोकदोहोरी गायीका आरती अधिकारीको लोकदोहोरी भाका “लुकी लुकी मायाले” बोलको गित सार्वजनिक भएको छ । कृष्ण पौडेलको लय र शब्दमा रहेको उक्त गितमा आरती अधिकारी र कृष्ण पौडेलले स्वर दिनु भएको छ ।पोखरा […]

बिग बोसको १४औं सिजन ’छोटी बहू’ की चर्चित अभिनेत्री रुबिनाले ३४ लाख भारु जितिन

नयाँदिल्लीः रियालिटी शो बिग बोसको १४औं सिजन रुबिना दिलैकले जितेकी छन् । उक्त जितसँगै रुबिनाले ३४ लाख भारु नगद प्राप्त गरेकी छन्। रुबिना यसअघि टिभी सिरियल ’छोटी बहू’ की चर्चित अभिनेत्री थिइन्। रुबिनासँगै राहुल वैद्य […]