बरेङमा आदर्श सञ्चारको शुभकामना चाडबाडमा अनावश्यक खर्च नगरौ ः जिसी

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बरेङ गाउँपालिका स्तरीय समन्यय उपसमिति बागलुङले विजया दशमी, तिहार लगायतका पर्वहरुका अवसरमा शुभकामना आदान प्रदान तथा वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण कार्यक्रम मंगलवार बरेङमा सम्पन्न गरेको छ ।सदस्यहरुबीच शुभकामना […]

बेलबुटे आदर्श बाल क्लब गठन

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडास्थित बेलबुटेमा बेलबुटे आदर्श बाल क्लब गठन गरिएको छ ।बेलबुटे क्षेत्रका स्थानीयवासीद्वारा विजयादशमी २०७८ का अवसरमा आज आयोजित शुभकामना आदान प्रदान एवम् चियापान कार्यक्रमका अवसरमा नन्जिसा घिमिरेको […]

एन प्याव्सन कास्कीको वार्षिक साधारण सभा

पोखरा । एन प्याव्सन कास्कीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एन प्याव्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले संघिय शिक्षा ऐन वनाउदा वढी चनाखो हुनु पर्ने बताउँनुभयो ।‘संघिय शिक्षा ऐनको ड्राफ्टमा […]

विकास निर्माणमा स्थानिय नागरिकहरुको सहयोग अपरिहार्य ः मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले विकास निर्माणमा स्थानिय नागरिकहरुको सहयोग अपरिहार्य रहेको बताउनुभएको छ । नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं २१ ले आयोजना गरेको बडादशैं, […]

अनेमसंघ पोखरा ३० को अध्यक्षमा सुवेदी

पोखरा । अलिख नेपाल महिला संघ पोखरा ३० को सम्पन्न प्रथम अधिवेशनले मिना सुवेदीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।संघको उपाध्यक्ष, गिता जमरकट्टेल,सचिव सृजना अधिकारी, सहसचिव इन्दु ताम्राकार, कोषाध्यक्षमा तारा थापा […]

स्वास्थ्यप्रति सचेत भएर दसैं मनाउन मेयर जिसीको आग्रह, कार्यवहाक प्रमुखको जिम्मेवारी उपप्रमुख गुरुङलाई

पोखरा । गत साउन १ गते बिरामी हुनु भएका पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी सोमबार कार्यालय आउनुभएको छ । मस्तिष्कघात भएपछि उपचारका लागि काठमाडौं जानु भएका प्रमुख जिसी शनिबार पोखरा आउनु भएको हो ।सोमबार कार्यालय […]

मगर जातिलाई विभाजन गर्ने षड्यन्त्र सफल हुन दिन्नौं ः अध्यक्ष रोकामगर

पोखरा । नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगरले थरका आधारमा मगर जातिलाई विभाजित गर्ने षड्यन्त्रका विरुद्ध एकजुट भएर लाग्न मगर समुदायलाई अपिल गर्नुभएको छ ।नेपाल मगर संघ, कास्कीले आइतबार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै […]

पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान

पोखरा । पाल्पाली समाज पोखराले दसैं, तिहार, नेपाल संवत, छठ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति डा. केशरजंग बरालले दसैं तिहार लगायतका पर्वको महत्वबारे प्रकाश पार्दै यी पर्वले आपसमा […]

पोखराको नयाँ विमानस्थलबाट अन्तराष्ट्रिय हवाई उडान संचालनको लागि आवश्यक पहल गर्छुुः मन्त्री बराल

पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरामा निर्माण हुदै गरेको क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल संचालनको प्रारम्भबाट अन्तराष्ट्रिय हवार्ई उडान सुरु गर्न बिषेश पहल गर्ने बताउनु भएको छ । पोखरा पर्यटन परिषदले आइतबार […]

हाइकर्स समुहद्धारा नुवाकोट दरबार र कालाभैरव मन्दिर अवलोकन

पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा हरेक महिनाको अन्तिम शनिबार संचालन हुँदै आएको हाइकिङको २० औं श्रृङ्खला स्याङ्जाको फेदीखोला–२, नुवाकोटस्थित कालाभैरब मन्दिर तथा नुवाकोट दरबारको अवलोकन गरेको छ ।हाइकर्स क्लबको समुहलाई फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम […]