फेवा वेगनासको अध्यक्षमा महेश्वर रिमाल चयन

पोखरा । लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको लायन वर्ष २०२१÷२२ को अध्यक्षमा महेश्वर रिमाल निवार्चित हुनुभएको छ ।रिमालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको निर्वाचन संयोजक तथा क्लवका संस्थापक अध्यक्ष समेत रहेका लायन्स […]

यस वर्षको गीताञ्जली साहित्य रत्न पुरस्कार प्रा.डा अधिकारीलाई

पोखरा । गीताञ्जली साहित्य परिवारले प्रदान गर्ने गीताञ्जली साहित्य रत्न पुरस्कार प्रा.डा नारायण अधिकारीलाई प्रदान गरिने भएको छ ।प्रतिभा छनौट समितिका संयोजक डाक्टर जगन्नाथ रेग्मीको अध्यक्षतामा बसेको वैठकले सो निर्णय गरेको हो । पुरस्कारको राशी […]

कोरोनाको असर पुष्प ब्यवसायमा

पोखरा । फ्लोरिकल्चर एशोसिएसन नेपाल फ्यान कास्कीको शनिवार पोखराको वेगनासमा आयोजित ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको असर पोखराको पूष्पव्यवसायमा पनि परेको व्यवसायीहरुले गुनासो गरेका छन् । […]

रत्न शोभामा निशुुल्क स्वास्थ्य शिविर सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं।२८ स्थित रत्न शोभा माध्यमिक विद्यालयमा निशुुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।बिहानी सहकारी संस्थाको आयोजना , ग्यालेक्सी हस्पिटल पोखराको प्राविधिक सहयोगमा र पोखरा महानगरपालिका वडा नंं२८ वडा कार्यलय र […]

पोखरा चेम्बर अफ कमर्सको साधारण सभा

पोखरा । नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले राजनीतिक स्थायित्व र लगानीको लागि उचित वातावरण नभएसम्म उद्योग व्यवसायको प्रवद्र्धन हुन नसक्ने बताउनु भयो ।पोखरा चेम्बर अफ कमर्स कास्कीले दोश्रो वार्षिक साधारण सभा तथायोजना […]

वसन्त पराजुलीको कुमाता कथासंग्रहमाथि पोखरामा विमर्श

पोखरा । गीताञ्जली साहित्य परिवारले शनिबार पोखरामा वसन्त पराजुलीको कुमाता कथासंग्रहमाथि विमर्श कार्यक्रम सम्पन्न गरेको छ ।पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख प्रा.डा कुसुमाकर न्यौपानेले कुमाता कथासंग्रह नारी समस्यामुलक सामाजिक यथार्थवादी कथासंग्रह भएको बताउनु भयो । […]

नारी प्रतिभा वाङ्मय प्रतिष्ठान कास्कीको अध्यक्षमा छन्दिका

पोखरा । नारी प्रतिभा वाङ्मय प्रतिष्ठान कास्कीको शनिबार पोखरामा सम्पन्न दोस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिबेशनले छन्दिका त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।समितिको उपाध्यक्षमा अम्बिका भण्डारी ,सचिवमा लक्ष्मी थापा र कोषाध्यक्षमा चन्द्रावति […]

नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका प्रकाशन, निर्वाचन चैत २५ मा

पोखरा । नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ ।निर्वाचन कार्यक्रमअनुसार चैत ८ गते बेलुकी ५ः१५ बजे मतदाता नामावली प्रकाशन गरिने छ । मतदाता नामावली उपर दाबी […]

क्षेत्रबहादुर कुँवरको कृति ‘जीवन कथा’ माथि समीक्षा

पोखरा । साहित्यकार तथा शिक्षासेवी क्षेत्रबहादुर कुँवरको जीवनीमा आधारित कृति ‘जीवन कथा’ माथि समीक्षा गरिएको छ । पोखरामा शनिबार आयोजित कार्यक्रममा वक्ताहरुले ‘जीवन कथा’ स्रष्टा कुँवरको जीवनीमा आधारित भइकन पनि पोखराको पुरानो इतिहास, कला, संस्कृति, […]

टीमको बृहत शैक्षिक फेयर भोलि, सम्पूर्ण तयारी पूरा

पोखरामा । पोखरामा लामो समयदेखि शैक्षिक परामर्श गर्दै आइरहेका संस्थाहरुको संयूक्त आयोजनामा टीम एजुकेशन एण्ड करियर फेयर २०२१ को तयारी पूरा भएको छ । भोलि शुक्रबार हुने मेलामा पोखराका अग्रणी परामर्शदातृ संस्थाहरु मिराकल इन्स्टिच्युट प्रा. […]