अखिल नेपाल खेलकुद महासंघमा नयाँ कार्यसमिति

पोखरा । अखिल नेपाल खेलकुद महासंघको प्रथम जिल्ला भेलाले बामदेव सुवेदीको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति गठन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा प्रकाशमल्ल, सचिवमा विशाल गुरुङ, कोषाध्यक्षमा जीवन बाँस्तोला र सहसचिवमा होमनाथ विश्वकर्मा चयन भएका […]

युआरएल पत्रकारिता पुरस्कारका लागि छनोट समिति गठन

पोखरा । युआरएल पत्रकारिता पुरस्कार २०७८ प्रदानका लागि प्रतिभा छान्न प्रतिभा छनोट समिति गठन भएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को ८ औं साधारणसभाले नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठलाई छनोट समिति संयोजकको […]

भाष्कर स्मृति प्रतिष्ठानमा सापकोटा

पोखरा । कास्की जिल्लाको मादी गाउँपालिका वडा नं ४ निवासी समाजसेवी भाष्कर सापकोटाका सन्तानको पहलमा भाष्कर स्मृति प्रतिष्ठानको प्रथम भेलाले याम बहादुर सापकोटाको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति गठन गरेको छ ।समितिको संरक्षकमा भिम बहादुर […]

वृत्तीबिकास रोकिएको भन्दै का.वा मेयर र प्रमुख प्रशासकिय अधिकृतलाई पोखरा महानगरका कर्मचारीको ज्ञापन

पोखरा । लामो समय देखी वृतीविकास र स्थायीत्व नभएको भन्दै पोखरा महानगरपालिकाका स्थानीय तहतर्फका कर्मचारीहरुले कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङ्ग र प्रमुख प्रशासकिय अधिकृत महेश बराललाई ज्ञापन पत्र वुझाएका हुन ।विभिन्न पाँच बुँदे माग राख्दै उनिहरुले […]

भगवती विद्यालयलाई युके नागरिकको सहयोग

पोखरा । पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दी, कालाबाङ घरेडीमा रहेको भगवती आधारभूत विद्यालयलाई वेलायत निवासी व्रिगेडियर जोन ब्रिवरले आर्थिक सहयोग गर्नु भएको छ ।विद्यालयका भुपु विद्यार्थी कृष्णबहादुर गुरुङका धर्मपिता जोन ब्रिवरले पठाएको ३२ हजार […]

सामुदायिक पुँजीले समाजवादको आधार तयार गर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले समाजवादको आधार सामुदायिक पुँजी रहेको बताउनुभएको छ । शनिबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पाँचथर–काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले सामुदायिक पुँजीले समाजवादको आधार तयार गर्ने […]

मन्टेश्वरी तालिमको समापन

पोखरा महानगरपालिका र सि.टि.ई.भि.टि को साझेदारीमा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा भ्ऋम् फ्यासिलेटर ध्ष्तज मन्टेश्वरी कन्सेप्ट भिजनमा सञ्चालित ३ महिने तालिम अन्र्तगतको चार समूहको तालिम जिल्ला समन्वय समितिको हलमा आयोजित एक कार्यक्रमका बीच समापन गरिएको […]

रेशम गिरीको उपन्यास ‘चक्रधूम’ पोखरामा विमोचन

पोखरा । ‘चक्रधुम’ उपन्यास नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तद्धारा विमोचन गरिएको छ । यो लेखक रेशम गिरीको पहिलो उपन्यास हो । ‘चक्रधूम’ परिबन्धमा परी अदालतद्वारा दोषी ठहर भएका कैदीको कथामा आधारित […]

धम्जामा आदर्श सञ्चारको सदस्य भेटौ सदस्य सुनौ कार्यक्रम

बागलुङ । सहकारीका सदस्यहरुसंग भेटघाट गरी उनीहरुले सञ्चालन गरेका व्यवसायहरुको बारेमा जानकारी लिने, संस्थाले सञ्चालन गरेको योजना तथा कार्यक्रमहरुका बारेमा उनीहरुको सुझाव तथा आलोचना सुनेर थप व्यवस्थित योजना बनाउने लक्ष्यका साथ आदर्श सञ्चार सहकारी संस्थाले […]

पोखराको पर्यटन प्रबद्र्धन गर्न नयाँपनको एउटा कार्यक्रम लागु गछौंः मन्त्री बराल

पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न कम्तिमा एउटा नयाँपन दिने गरी कार्यक्रम संचालन गर्ने बताउनु भएको छ । ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रिय […]