‘भर्सटाइल’ सजना र रामजी खाँडको ‘लाहुरे’ ले रुवायो … (भिडियो सहित)

पोखरा । पछिल्लो समय निकै चर्चामा रहेकी ‘भर्सटाइल’ सजना बास्तोलाको नयाँ दशै तिहार गीत ‘लाहुरे’ भर्खर बजारमा आएको छ । एक दशक देखि सांगितक बजारमा जमेकी बास्तोलाले दुई दर्जन बढी गीतमा स्वर रहेको छ । […]

मिनिसोको दसैं तिहार अफर, भाग्यमानी ग्राहकलाई हिराको हार

काठमाडौं । हरेकवर्षजस्तै यस वर्षपनिमिनिसोले दशैं तिहार विशेष अफर ल्याएको छ । कम्पनीले ‘मिनिसो दशैं तिहार, हिराको हार उपहार’अफरल्याएको हो । अफर अन्तर्गत १ हजार ५ सय ९९ सय रुपैयाँँ भन्दा माथिको सामान खरीद गर्दा […]

पोखरा महानगरपालिका काँग्रेस सचेतक लामिछानेद्वारा राजिनामा

पोखरा । पोखरा महानगरपालिका नेपाली काँग्रेस दलका नेता तथा सचेतक रामराज लामिछानेले सोमबार आफ्नो पदबाट राजिनामा दिनुभएको छ । सचेतकको रुपमा भूमिका निर्वाह गर्दादेखि आजसम्म सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति, संघसंस्थालाई धन्यवाद व्यक्त गर्नुभएको छ । […]

गण्डकी प्रदेशका सबै उच्च पहाडी क्षेत्रमा टिमुर खेती विस्तार गर्नुपर्नेमा मन्त्री थापाको जोड

पोखरा । गण्डकी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापाले यस प्रदेशका सबै उच्च पहाडी क्षेत्रमा व्यवसायिक टिम्मुर खेतीको विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ । व्यवसायिक टिम्मुर खेतीले किसानलाई स्वरोजगार बनाउनुका साथै वैदेशिक मुद्रा […]

प्राइम सहकारीको १२ साधारण सभा शुरु

पोखरा । प्राइम सहकारी संस्था लिमिटेडको १२ औं साधारण सभा तथा तेश्रो अधिबेशनको शुभारम्भ समारोह सम्पन्न भएको छ । आइतबार भएको कार्यक्रममाउत्कृष्ट शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।सहकारीले उत्कृष्ट सञ्चालक सदस्य बाबुलाल पाण्डे, उत्कृष्ट महिला […]

काँग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी

पोखरा । पोखरा महानगरपालिकामा सुरेन्द्रमान बिजुक्छे नेपाली काँग्रेसको नगर सभापतिमा निर्वाचित हुनुभएको छ । काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शनिबार भएको नगर अधिवेशनबाट बिजुक्छे सभापतिमा निर्वाचित हुनुभएको हो । आइतबार बिहान घोषित मत परिणामअनुसार उहाँले ४१४ […]

मत्स्य अनुसन्धान केन्द्र वेगनासले बाह्य अनुसन्धान स्थल स्याङ्जा रोज्यो

पोखरा । मत्स्य अनुसन्धान केन्द्र बेगनासले बाह्य अनुसन्धान स्थलको रुपमा  पुतलीबजार नगरपालिका वडानं ७ अर्बोकुनालाई छनोट गरेको छ ।अनुसन्धान केन्द्रले एक कार्यक्रमको आयोजना गरेर सेन कृषि फार्ममा दुई पोखरीमा १५ सय माछाका भूरा छोडिएको हो […]

सराङ्गकोट सहकारीमा थापा

पोखरा । सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा एवं छैटौँ अधिवेशनले कृष्ण बहादुर थापाको अध्यक्षतामा सञ्चालक समितिको सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा वसन्त बहादुर बानिया, सचिव कुलप्रसाद सुवेदी, कोषाध्यक्ष राममणि […]

गैरसरकारी संस्था नौलो घुम्ती नेपाललाई सहारा युकेले ७ लाख ५२ हजार

पोखरा । बिगत लामो समयदेखि सामाजिक सेवामा समर्पित पोखराको एक गैरसरकारी संस्था नौलो घुम्ती नेपाललाई सहारा युकेले ७ लाख ५२ हजार सहयोग गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रममा सहारा युकेका संस्थापक अध्यक्ष महेश गुरुङ […]

दिलकुमारी खाँणको तीजगीत ‘बुवाको आँगनीमा’ सार्वजनिक (भिडियो सहित)

पोखरा । रचनाकार एवं गायिका दिलकुमारी खाँण (लक्ष्मी हमाल) को नयाँ समसामयिक तथा मौलिक तीज गीत ‘ बुवाको आँगनीमा’ सार्वजनिक भएको छ । लय तथा शब्द संकलन लक्ष्मी आफैले गर्नुभएको गीतमा आवाज पनि उहाँकै सुन्न […]