मानव मिलन संस्था, पोखराको २७ औं स्थापना दिवस

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मानिसले कुनै पनि कार्य गर्दा मन भित्रै बाट ग¥योैँ भने आफूँ सफल भइने बताउनु भएको छ ।मानव मिलन संस्था, पोखराको २७ औं स्थापना दिवस एवं अन्तर्राष्ट्रिय अहिंसा दिवसको […]

पोखरा रोयल सहकारीको २०औं वार्षिक साधारण सभा सम्पन्न

पोखरा । पोखरा १० बुद्धचोकमा प्रधान कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारीको २०औं वार्षिक साधारण सभानयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङ्गको अध्यक्षतामा भएको साधारण सभाले आगामी […]

नेपाली कांग्रेसको मोदी गाँउपालिका कार्य समितिको पहिलो वैठक तथा प्रमाणपत्र वितरण समारोह सम्पन्न

 पाटीको आन्तरिक निर्वाचनले संस्थागत सवलीकरण र कार्यकर्तामा क्रियाशिलता आएको प्रमुख अतिथि प्रसाईको भनाई ।।पोखरा । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्र्तगत गत आश्विन ९ गते सम्पन्न मोदी गाँउपालिका अधिवेशनवाट नवनिर्वाचित पालिका कार्य समितिको पहिलो वैठक तथा […]

इन्भेष्टर फोरम कास्कीको अध्यक्षमा श्रेष्ठ

पोखरा । शेयर मार्केटमा लगानी गर्नेहरुको प्रथम भेलाले अर्जुनकुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यिय इन्भेष्टर फोरम कास्की तदर्थ समिति गठन गरेको छ ।भेलाले उपाध्यक्षमा कमलमोहन कोइराला, सचीवमा मनोज पौडेल र सदस्यहरुमा राजु कुमार श्रेष्ठ, सुर्य लम्साल, […]

पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

पोखरा । एनजिएम हिरोले पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । हिरो एक्स पल्सको अफ रोड सेग्मेन्टमा सफल भएको उपलक्ष्यमा हिरो मोटर साइकलको आधिकारीक बिक्रेता ज्योती ग्रुप अन्तरगतको नेपाल जनरल मार्केटिङ ९ […]

तुलसी दिवस र दुर्गा घिमिरेलाई १/१ लाखको पुरस्कार

पोखरा । संस्कृतिकर्मी तथा साहित्यकार तुलसी दिवस र महिला बेचबिखनविरुद्ध तथा महिला सशक्तिकरणका क्षेत्रमा क्रियाशील दुर्गा घिमिरे पोखरामा एक साथ पुरस्कृत हुने भएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति […]

फेवा सहकारीको २२ औं साधारणसभा शुभारम्भ

पोखरा । फेवा बचत तथा ऋण सहकारी संस्थाको २२ औ साधारण सभा फेवा सहकारीको जिरो किमीमा निर्मित फेवा टावर भवनको सभाहलमा एक कार्यक्रम बीच शुभारम्भ गरेको छ । २२ औ साधारण सभा शुभारम्भ सभामा राम […]

सिरीयल ‘कर्कले मामाको चौतारी’ को छायांकन रोकियो

पोखरा । श्याम शुक्ला फिल्म प्रोडक्सनको निर्माणमा बन्न लागेको सिरीयल ‘कर्कले मामाको चौतारी’ को छायांकन रोकिएको छ । छायांकनका क्रममै निर्देशक बासुदेव पोखरेलको देब्रे हात फ्याक्चर भएकोले छायांकन २ हप्ताको लागि स्थगित भएको जानकारी निर्माता […]

तंग्राममा एमालेको अगुवा कार्यकर्ता भेला

बागलुङ । नेकपा एमाले काठेखोला गाउँपालिका बागलुङले सञ्चालन गरेको वडा भेला अन्तरगत मंगलवार वडा नं. ४ तंग्राममा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।भेलाले असोज मसान्तसम्म सदस्यता नविकरण सम्पन्न गरी कात्तिक ६ गते वडा अधिवेशनको […]

महालक्ष्मीका बिमितलाई प्रिसा इन्टरप्राईजेजका सामान खरिदमा छुट प्रदान गरिने

पोखरा । पोखराको न्युरोडमा भखरै संचालनमा आएको प्रिसा इन्टरप्राईजेजले महालक्ष्मी लाईफ इन्स्योरेन्स मार्फत बिमा  गरेका बिमित, अभिकर्ता र कर्मचारीहरुलाई आफ्नो सामान खरिदमा छुट प्रदान गर्ने भएको छ ।       महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड […]