शुक्रबार हुने नेशनल गण्डकी म्युजिक अवार्डको तयारी पुरा, लाइफ टाइम एचिभमेन्ट अवार्ड वरिष्ठ गायिका कोइरालालाई

पोखरा । कार्तिक ५ गते शुक्रबार पोखरामा हुने ‘नेशनल गण्डकी म्युजिक अवार्ड–२०७८’ को तयारी पुरा भएको छ । पुष्पाञ्जली स्टुडियो प्रालिको आयोजनामा हुने यो अवार्ड वितरण कार्यक्रममा ३१ विधामा अवार्ड वितरण गरिनेछ । जसको लागि […]

पोखरामा नाटक निर्देशन कार्यशाला हुँदै

पोखरा । पोखरामा नाटक निर्देशन कार्यशाला हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यो कार्यशालामा गण्डकी प्रदेशका ११ जिल्लाबाट २५ जनाको हाराहारीको सहभागिता रहने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । […]

वडा देखि पुम्दीकोटसम्मको सडक स्तरोन्नती गछौंः मन्त्री बराल

पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले गण्डकी प्रदेशको गौरवको योजना अन्र्तगत पर्ने पुम्दीकोटको बिशाल महादेवको मुर्तिसम्म जाने सडक हाल निकै जिर्ण भएकोले उक्त सडक स्तरोउन्नती गर्ने बताउनु भएको छ । पोखरा […]

संचारकर्मी संन्तोष पराजुलीको “तिमी बिना क्यारमतनी” सार्वजनिक (भिडियो सहित)

पोखरा । गत बर्ष घिरौला आतंक नामक कबितालाई भिडियो मार्फत आकर्षक तरिकाले प्रस्तुत गरेर चर्चा कमाएका संचारकर्मी संन्तोष पराजुलीको “तिमीबिना क्यारमतनी” बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न धमाधम नेपाली […]

भरत पोखरी बिकास मन्चको शुभकामना आदान प्रदान

बहुबर्सिय रणनीतिक महत्वका आयोजना प्रदेश सरकारले काटेको छैनः मन्त्री बराल पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले बहुबर्सिय रणनीतिक महत्वका आयोजना प्रदेश सरकारले नकाटेको बताउनु भएको छ । पोखरा, ३३ भरतपोखरी स्थित […]

बरेङमा आदर्श सञ्चारको शुभकामना चाडबाडमा अनावश्यक खर्च नगरौ ः जिसी

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बरेङ गाउँपालिका स्तरीय समन्यय उपसमिति बागलुङले विजया दशमी, तिहार लगायतका पर्वहरुका अवसरमा शुभकामना आदान प्रदान तथा वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण कार्यक्रम मंगलवार बरेङमा सम्पन्न गरेको छ ।सदस्यहरुबीच शुभकामना […]

बेलबुटे आदर्श बाल क्लब गठन

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडास्थित बेलबुटेमा बेलबुटे आदर्श बाल क्लब गठन गरिएको छ ।बेलबुटे क्षेत्रका स्थानीयवासीद्वारा विजयादशमी २०७८ का अवसरमा आज आयोजित शुभकामना आदान प्रदान एवम् चियापान कार्यक्रमका अवसरमा नन्जिसा घिमिरेको […]

एन प्याव्सन कास्कीको वार्षिक साधारण सभा

पोखरा । एन प्याव्सन कास्कीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एन प्याव्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले संघिय शिक्षा ऐन वनाउदा वढी चनाखो हुनु पर्ने बताउँनुभयो ।‘संघिय शिक्षा ऐनको ड्राफ्टमा […]

विकास निर्माणमा स्थानिय नागरिकहरुको सहयोग अपरिहार्य ः मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले विकास निर्माणमा स्थानिय नागरिकहरुको सहयोग अपरिहार्य रहेको बताउनुभएको छ । नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं २१ ले आयोजना गरेको बडादशैं, […]

अनेमसंघ पोखरा ३० को अध्यक्षमा सुवेदी

पोखरा । अलिख नेपाल महिला संघ पोखरा ३० को सम्पन्न प्रथम अधिवेशनले मिना सुवेदीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।संघको उपाध्यक्ष, गिता जमरकट्टेल,सचिव सृजना अधिकारी, सहसचिव इन्दु ताम्राकार, कोषाध्यक्षमा तारा थापा […]