राप्रपा गण्डकी प्रदेशको विशेष बैठक सम्पन्न , गण्डकी प्रदेशको अधिवेशन कार्तिक २८ गते हुने, विभिन्न उपसमितिहरु गठन

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशको प्रथम अधिवेशन कार्तिक २८ गते पोखरामा हुने भएको छ ।

विद्यालय निरन्तर जाँदैनन् मुस्मिल समुदायका बालवालिका

पोखरा । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पोखराको आयोजनामा रुपा गाउँपालिका वडा नं ६ मा शिक्षाको अधिकारबारे शिक्षक र अभिभावक र विद्यार्थीहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा जनप्रतिनिधि , मुस्मिल समुदायका विद्यार्थी , […]

रूपाको माध्यमिक तह हाजिरी जवाफमा शिवालय पहिलो

पोखरा । कास्की रूपा गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरूबिच भएको माध्यमिक तहस्तरीय हाजिरीजवाफ प्रतियोगितामा शिवालय मा. वि. पहिलो भएको छ ।कालिका माध्यमिक विद्यालय, वडा नम्बर १ को आयोजनामा शुव्रmबार सम्पन्न प्रतियोगितामा रूपा गाउँपालिकाभित्रका १० माध्यमिक विद्यालयमध्ये ७ […]

एन प्याब्सन कास्कीको दुई दिने प्रश्नपत्र निर्माणसम्बन्धी कार्यशाला

समय सापेक्ष शिक्षा आजको आवश्यकताः शिक्षामन्त्री श्रेष्ठ पोखरा । एन प्याब्सन कास्कीको आयोजनामा स्तरीकृत प्रश्नपत्र निर्माणसम्बन्धी दुई दिवसीय कार्यशाला गोष्ठी शुरु भएको छ । राष्ट्रिय परीक्षा वोर्ड परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश, पोखराको समन्वयमा भएको […]

‘कर्कले मामाको चौतारी’ को छायांकन सुरु

पोखरा । श्यामशुक्ला फिल्म प्रोडक्सनको निर्माणमा बन्न लागेको सिरियल ‘कर्कले मामाको चौतारी’ को छायांकन फेरी सुरु भएको छ ।छायांकनका क्रममै निर्देशक वासुदेव पोखरेलको देब्रे हात फ्याक्चर भएपपछि रोकिएको छायांकन स्वास्थ्य अबस्था सामान्य भएपछी पुन छायांकन […]

अपरिचित अनुहार : नेपाली कथामा नयाँ दृष्ट्रि

पोखरा । वर्तमान समयका चर्चित लेखक, आख्याककार तथा समालोचक महेश पौड्यालद्वारा लिखित कथा संग्रह अपरिचित अनुहारमाथी पोखरामा अन्तरक्रिया गरिएको छ । पोखरेली युवा साँस्कृतिक परिवारले बुकमार्टमा आयोजना गरेको विशेष कार्यक्रममा कथासंग्रहलाई लिएर विभिन्न दृष्टिकोण एवम् […]

स्थानीय तहको कानुनलाई बलियो बनाउन प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले स्थानीय तहको कानुनलाई बलियो बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मन्त्रालयले म्याग्दीमा आयोजना गरेको स्थानीय तहको कानुन निर्माण तथा कार्यान्वयन […]

सुनगाभा सहकारीको अध्यक्षमा थापा

पोखरा । सुनगाभा बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–१८ सेदी भिलेजको सञ्चालक समितिको अध्यक्षमा कृष्ण बहादुर थापा निर्विरोध चयन हुनुभएको छ ।सहकारीको शनिबार सम्पन्न पाँचौ अधिवेशन तथा १२ औँ वार्षिक साधारणसभाले थापाको अध्यक्षतामा नौ […]

पोखरामा नाटक निर्देशन कार्यशाला सुरु

पोखरा । पोखरामा गण्डकी प्रदेश स्तरिय नाटक निर्देशन कार्यशाला शुक्रबारबाट सुरु भएको छ । कार्यशालाको गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले एक औपचारिका कार्यक्रमकाबिच उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै […]

चौरासी पुजाका अवसरमा लेखनाथ पत्रकार मञ्चलाई सहयोग

लेखनाथ । पोखरा महानगरपालिका वडा नं. ३० निवासी लालमोहन कंडेल तथा श्रीमती राधिका कंडेलको परिवारले लेखनाथ पत्रकार मञ्चलाई सहयोग गर्नु भएको छ ।बुधबार कंडेलको चौरासी पुजाको अवसर पारेर मञ्चलाई रु. पाँच हजार पाँच सहयोग गरिएको […]