मानवीय सेवामा रेडक्रसको भूमिका प्रशंसनीय : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले मानवीय सेवा रेडक्रसको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । सोमबार नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री […]

एसओएस पोखरामा विद्यार्थी परिषद् पदस्थापन

पोखरा । पोखरा १७ घारिपाटनमा रहेको एसओएस हर्मन माइनर स्कुल पोखरामा सोमबार विद्यार्थी परिषद्को पदस्थापन भएको छ । शैक्षिक वर्ष सन् २०२१÷२०२२ का लागि विद्यालयले नयाँ परषिद् मतदानबाट सम्पन्न गरेको विद्यालयका प्राचार्य फुर्वु थिन्लेले बताउनुभयो […]

पोखराका गुफाहरुको विकासका लागी सरकार प्रतिवद्घः–मन्त्री खड्का

पोखरा । गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्री कुमार खड्काले प्रदेश सरकारले जनताका समस्यालाई उच्च प्राथमिकता राखेर काम गरेको वताउनु भएको छ । महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिले आयोजना गरेको शुभकामना […]

हिमालय क्लबको १२ औं अधिवेशन सम्पन्न, सुशिल बस्नेतको अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्वसम्मत चयन

पोखरा । “मानव सम्पदाको महत्व, शान्ति, सेवा र सहअस्तित्व” भन्ने मूल नाराका साथ सञ्चालित पोखराकै पुरानो एवम् ऐतिहासिक सामाजिक क्लबको २५औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन सम्पन्न भएको छ । १२ अधिवेशनले शिक्षाविद् […]

दुई दिने प्रश्नपत्र निर्माणसम्बन्धी कार्यशाला गोष्ठी सकियो

पोखरा । एन प्याब्सन कास्कीको आयोजनामा स्तरीकृत प्रश्नपत्र निर्माणसम्बन्धी दुई दिवसीय कार्यशाला गोष्ठी समापन भएको छ । राष्ट्रिय परीक्षा वोर्ड परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश, पोखराको समन्वयमा भएको उक्त गोष्ठी एन प्याब्सनमा आवद्ध विद्यालयका अग्रेजी, […]

नेपाली कांग्रेस वडा इकाई ६ बैदामको शुभकामना आदान प्रदान तथा चियापान

पोखरा । नेपालीहरुको महानपर्व विजयादशमी, दीपावली, नेपाल सम्वत्, छठ, तथा इदको उपलक्ष्यमा नेपाली कांग्रेस पोखरा महानगर वडा नं. ६ इकाई बैदामले शनिबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि रहेका […]

तिब्बती शरणार्थीको यथार्थ तस्विर हो ‘दुङाल’

काठमाण्डौं । आख्यानकार मालिका केशरीद्वारा लिखित उपन्यास दुङालमाथि अन्तरसंवाद सम्पन्न भएको छ ।नेपाल पत्रकार महासंघको सभाहलमा आज भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले उपन्यास दुङालले उठान गरेको विषयबस्तुमाथि छलफल गर्नुभएको थियो ।कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व […]

युनाईटेड क्लवको १२ औ साधारण सभा सम्पन्न

पोखरा । युनाईटेड क्लव पोखराको १२ औ वार्षिक साधारण सभा तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शिक्षा, स्वास्थ, खेलकुद, पर्यटन प्रवर्द्धनका लागि पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमि उठाउदै आएको क्लवले आफ्नो १२ औ […]

राष्ट्रिय बिभूति शंखधर साख्वाको शालिक अनावरण गरिने

पोखरा । राष्ट्रिय बिभूति शंखधर साख्वाको शालिक अनावरण गरिने भएको छ । पोखरा महानगरपालिका ३ नदिपुरस्थ्ति बिरेन्द्र पार्कका निर्माण गरिएको नेपाल संवतका प्रर्वतक साख्वाको सालिक नेपाल संवत ११४२ को अबसरमा कात्र्तिक १९ गते अनाबरण गरिने […]

कर्मचारी युनियनको शुभकामना

पोखरा । नेपाल निजामती कर्मचारी युनियन पशुपन्छी तथा मत्स्य विका निर्देशनालय पोखराले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।विभिन्न चाडपर्वको सन्दर्भ पारेर युनियनले कार्यक्रम गरेको हो ।कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले कर्मचारी स्थायी […]