चित्रकलामा राईजिङ स्टारकी शुस्मिता प्रथम

पोखरा । लायन्स क्लब अफ पोखरा नर्सेसको आयोजनामा पोखरामा रहेका विद्यालयलाई समेटेर ‘विइ अल आर कनेक्टेड’ शिर्षकमा विद्यालयका ११ देखि १३ वर्षसम्मका विद्यार्थीहरुको पिस पोस्टर चित्रकला प्रतियोगिता २०७८ शुक्रबार न्युरोडको स्र्टेट नम्बर १४ को नगेन […]

मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीको अध्यक्षमा पुनः थापामगर

पोखरा । मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः राहुल थापामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ ।मंगलबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा केशव आलेमगर, सचिवमा पुष्पा पुर्जामगर, सह–सचिवमा चन्द्रबहादुर थापामगर र कोषाध्यक्षमा […]

चौथोे डायमण्ड रनिङ सिल्ड जारी

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा चौथा डायमण्ड रनिङ शिल्ड खेलकुद प्रतियोगिता जारी रहेको छ ।अनुशासन, समृद्धिका लागि खेलकुद भन्ने मुल नाराका साथ संचालन भईरहेको खेलकुद प्रतियोगिताको दोस्रो […]

औधोगिक क्षेत्र स्थापना गर्ने बारे सरोकार वालाहरुसंग अन्तरकृया कार्यक्रम सम्पन्न

लेखनाथ । गण्डकी प्रदेशका उद्योग, पर्यटन बाणिज्य तथा आपुर्ति मन्त्री माननिय मणिभद्र शर्मा कडेलको नेतृत्वमा पोखरा महानगरपालिका वडा नं. ३३ को पुणिटार र पुणिटारसंगै जोडिएको शुक्लागण्डकी नगरपालिकाको बडा नं. ९ को तालवेशीमा औद्योगिक क्षेत्र स्थापना […]

प्रजातन्त्रका सेनानी स्व. राजेन्द्रको स्मृतीमा प्रकाशित कृतिको लोर्कापण

पोखरा । समााजीक व्यक्तित्व एवं प्रजातन्त्रका सेनानी स्वर्गीय राजेन्द्र प्रसाद त्रिपाठीको स्मृतीमा प्रकासित स्मृती ग्रन्थको पुर्व सभामूख एवं नेपाली का्रग्रेसका नेता तारानाथ रानाभाटले आज एक समारोहका वीच लोकार्पण गर्नुभयो ।शैक्षिक, सामाजिक, राजनीतिक र विकासप्रेमी नेताका […]

सामाजिक न्याय बिना विकास सम्भव छैनः मन्त्री बराल

प्रा.डा.बराल टोल रत्नबाट सम्मानित पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले सामाजिक न्याय बिना देशको आर्थिक विकास र समृद्धि हासित गर्न नसकिने बताउनु भएको छ । पोखरा २२ स्थित युवाज्योति उकाला टोल […]

पोखरामा नाटक “चरणदास चोर” प्रदर्शन हुने

पोखरा । पोखरा थिएटरबाट प्रशिक्षित कलाकाहरुको समूह रेनेसा थिएटरले मंसिरबाट नयाँ नाटक प्रदर्शन गर्ने भएको छ ।पोखरा नाटक घरमा आउँदो मङ्सिर १ देखि १४ गतेसम्म नाटक “चरणदास चोर” प्रदर्शन हुने नाटकका निर्देशक निश्चल विमलले जानकारी […]

शिक्षाको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

तनहँु । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहूँको आयोजनामा भानु नगरपालिकामा शिक्षाको अधिकार सम्बन्धमा सरोकारवालाहरु विच अन्तरक्रिया कार्यक्रम मंगलबार वडा नम्बर ३ स्थित जनजागृती माविमा सम्पन्न भयो ।नगरपालिकाले चालु आर्थिक वर्षमा सन्चालन गरेको शिक्षा सम्बन्धी […]

देउसी भैलो तथा एकल नृत्य प्रतियोगिता हुदैं

पोखरा । स्थापनादेखिनै समाजमा विभिन्न खालका सामाजिक कार्यहरु गर्दै आईरहेको भरतपोखरी विकास मञ्चको आयोजनामा आउँदो बिहीबार दिपावलीको शुभ अवसरमा चौथो खुल्ला देउसीभैलो प्रतियोगिता, स्रस्टा सम्मान एवं विविध साँस्कृतिक कार्यक्रम तथा एकल नृत्य २०७८ हुने भएको […]

नाटक निर्देशन कार्यशाला सम्पन्न

पोखरा । पोखरामा आयोजित गण्डकी प्रदेश स्तरिय नाटक निर्देशन कार्यशाला सम्पन्न भएको छ ।समापन समारोह गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा भएको हो । पोखरा थिएटरको गन्धर्व नाटकघरमा भएको कार्यक्रममा बोल्दै गुरुङले कला, […]