फोर्स मोटर्स र कामना सेवा विकास बैंकबीच सम्झौता

पोखरा । फोर्स मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि र कामना सेवा बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ । बुधवार एक कार्यक्रमबीच सम्झौता पत्रमा आयाम इन्टरकन्टिनेन्टल प्रा.लि का प्रबन्धक निर्देशक […]

जोन्टा क्लव अफ पोखराको महिला हिंसा विरुद्धको १६ दिने अभियानमा विभिन्न कार्यक्रम को आयोजना

पोखरा । जोन्टा क्लव अफ पोखराले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।अभियानका अवसरमा क्लवले पोखरामा विद्यालय स्तरिय निबन्ध प्रतियोगिता र बालविवाहको अन्त्यका लागि तयार पारिएको भिडियो सामाग्री […]

निशुल्क स्वास्थ्य शिविरमा १७६ जनाको स्वास्थ्य परीक्षण

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना एवम् पोखरा नर्सिङ क्याम्पस र मेडिप्लस हस्पिटल एण्ड रिसर्च सेन्टरको सहयोगमा आज आयोजित निशुल्क स्वास्थ्य शिविरमा १७६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।जिल्ला प्रशासन कार्यालय कास्कीको प्राङ्गणमा आयोजित […]

रेशका ८० वर्षीय सामाजिक अगुवा जिसी सम्मानित

बागलुङ । समाजका हरेक गतिविधिमा निरन्तर अग्रसर भएर योगदान पु¥याएको भन्दै बागलुङको काठेखोला गाउँपालिका वडा नं ७ रेशका एक जेष्ठ नागरिकलाई स्थानीयले सम्मान गरेका छन् ।साविक रेश गाविस वडा नं. ९ कमेरेखोल्सा निवासी ८० वर्षीय […]

सक्रिय राजनीतिमा विश्वशंकर पालिखे कांग्रेस कास्की जिल्ला सदस्यमा उम्मेदवारी घोषणा

पोखरा । नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशनका लागि विश्वशंकर पालिखेले कास्की जिल्ला सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । पालिखेले मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गर्नुभएको हो । ५ दशकदेखि आफू नेपाली […]

व्यवसाय प्रवद्र्धन समबन्धि अन्तर्रकृया कार्यक्रम सम्पन्न

लेखनाथ । लेखनाथ उद्योग बाणिज्य संघको आयोजनामा यस क्षेत्रमा रहेका फेन्सी, कपडा व्यवसायी र भांडा व्यवसायी बिच व्यवसायीहरुले व्यवसाय संचालन गर्दा भोग्नु परेका समस्याहरुको बारेमा जानकारी लिने उदेश्यका साथ मंगलवारका दिन संघको सभाकक्षमा अन्तर्रकृया कार्यक्रम […]

पोखरामा पर्यटकको बसाई लम्बाउन फुटट्याक आवश्यक मन्त्री बराल

पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरामा पर्यटकको बसाई लम्बाउन फेवाताल किनारमा फुटट्याक आवश्यक भएको बताउनु भएको छ । पोखरा२२ स्थित तालपारी अनदु गुरुङ समाजको सोमबार अनदुमा आयोजित स्वागत तथा सम्मान […]

अखिल नेपाल खेलकुद महासंघमा नयाँ कार्यसमिति

पोखरा । अखिल नेपाल खेलकुद महासंघको प्रथम जिल्ला भेलाले बामदेव सुवेदीको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति गठन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा प्रकाशमल्ल, सचिवमा विशाल गुरुङ, कोषाध्यक्षमा जीवन बाँस्तोला र सहसचिवमा होमनाथ विश्वकर्मा चयन भएका […]

युआरएल पत्रकारिता पुरस्कारका लागि छनोट समिति गठन

पोखरा । युआरएल पत्रकारिता पुरस्कार २०७८ प्रदानका लागि प्रतिभा छान्न प्रतिभा छनोट समिति गठन भएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को ८ औं साधारणसभाले नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठलाई छनोट समिति संयोजकको […]

भाष्कर स्मृति प्रतिष्ठानमा सापकोटा

पोखरा । कास्की जिल्लाको मादी गाउँपालिका वडा नं ४ निवासी समाजसेवी भाष्कर सापकोटाका सन्तानको पहलमा भाष्कर स्मृति प्रतिष्ठानको प्रथम भेलाले याम बहादुर सापकोटाको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति गठन गरेको छ ।समितिको संरक्षकमा भिम बहादुर […]