बेनीमा राष्ट्रिय सहकारी बैंकको स्तरीकरण कार्यक्रम

बागलुङ । राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको आयोजनामा सहकारी स्तरीकरण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम बिहीवार म्याग्दीको बेनीमा सम्पन्न भएको हो ।कार्यक्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीहरुको स्वास्थ्य अवस्था […]

सृजना कप भलिबलको उपाधिका लागि छात्रतर्फ शान्ता मावि र कालिका, छात्रातर्फ शान्ता मावि र अमरसिंह भिड्ने

पोखरा । तेश्रो सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिताको उपाधिका लागि छात्रतर्फ शान्ता मावि र कालिका मावि भिड्ने भएका छन् ।कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा भइरहेको तेश्रो […]

ला ग्राण्डीका विद्यार्थी दरबारथोक एड्भरटाईजिङमा

पोखरा । पोखराको सिमलचौरमा रहेको प्रतिष्ठित कलेज ला ग्राण्डी इन्टरनेशनलका विद्यार्थीहरुले पोखरामा विज्ञापन एजेन्सीका अवसर र चुनौतीको बारेमा अध्ययन गर्न दरबारथोक एडभरटाईजिङ एजेन्सीमा गएका हुन् ।एजेन्सीका संचालक कृष्ण रानाभाटले पोखरामा विज्ञापनको वजार अत्यन्तै न्युन रहेको […]

चैत्र १७ र १८ गते पोखरामा जनजाति प्रशिक्षण

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा आदिवासी जनजाति संघका विभागीय प्रमुख सीता गुरुङले लोकतन्त्र वचाउनको लागि कांग्रेसको नेतृत्व आवस्यक रहेको वताउनु भएको छ ।आदिवासी जनजाति संघ गण्डकी प्रदेशद्धारा विहीवार पोखरामा आयोजित पत्रकार सम्मलनमा वोल्दै […]

लाइफ टाइम अचिभमेन्ट अवार्डमा प्रायोजन

पोखरा । पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७ मा प्रदान गरिने लाइफ टाइम अचिभमेन्ट अवार्डलाई प्रायोजन सम्झौता भएको छ ।पोखरा लेकसिटीका निर्देशक डा. विष्णु नेपाली र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीबीच सहमतिपत्रमा बिहीबार सम्झौता […]

लोक गायक स्वःप्रवीण गुरुङको स्मृतिमा जन्म गाउँ लुम्लेमा अर्धकदको शालिक

पोखरा । लोक गायक स्वः प्रविण गुरुङको स्मृतिमा उहाँको जन्म गाउँ अन्नपूणर्-६ लुम्लेमा हुने कार्यक्रमको तयारी तीब्र पारिएको छ । आयोजक रिनी म्यु (दिदीबहिनी दाजुभाई) समाजले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।कार्यक्रम यहि चैत […]

पोखरामा किसानलाई हाते ट्रयाक्टर वितरण

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटका किसानलाई हाते ट्रयाक्टर (मिनी टिलर) वितरण गरिएको छ । विशेष गरी व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका १४ जना किसानलाई ट्रयाक्टर वितरण गरिएको हो । पोखरा महानगरका प्रमुख मानबहाुदर […]

प्रथम खास्टे ताल महोत्सव चैत्र १२ गते देखि, एक करोडको कारोबार गर्ने लक्ष्य

पोखरा । पोखरा महानगरपालिकाको वडा नम्बर २६ मा खास्टे, न्यूरेनी र गुँदे तीन वटा तालको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक ध्यान तान्ने उद्देश्यले आयोजना गरिएको प्रथम खास्टे ताल महोत्सव २०७७ को तयारी तीव्र पारिएको […]

लायन्स पिस टाउनमा शोभा पौडेल

पोखरा । लायन्स क्लब अफ पोखरा पिस टाउनको लायन वर्ष २०२१/२०२२ को अध्यक्षमा शोभा पौडेल अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।क्लबको निर्वाचनमा प्रथम उपाध्यक्षमा सीता तिमिल्सिना सुबेदी, द्वितीय उपाध्यक्षमा शोभा आचार्य, तृतीय उपाध्यक्षमा सृजना बराल […]

कास्कीका पत्रकार र परिवारको निःशुल्क स्वास्थ्य बीमा

पोखरा । नेपाल पत्रकार महासङ्घ कास्की शाखाले शाखामा आवद्ध पत्रकारहरुको पारिवारिक स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरेको छ ।महासङ्घले पोखरा महानगरपालिकाको आर्थिक सहयोग र नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डसँगको सहकार्यमा शुरु गरेको बीमा कार्यक्रमको महानगर प्रमुख […]