तुलसी दिवस र दुर्गा घिमिरेलाई १/१ लाखको पुरस्कार

पोखरा । संस्कृतिकर्मी तथा साहित्यकार तुलसी दिवस र महिला बेचबिखनविरुद्ध तथा महिला सशक्तिकरणका क्षेत्रमा क्रियाशील दुर्गा घिमिरे पोखरामा एक साथ पुरस्कृत हुने भएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति […]

फेवा सहकारीको २२ औं साधारणसभा शुभारम्भ

पोखरा । फेवा बचत तथा ऋण सहकारी संस्थाको २२ औ साधारण सभा फेवा सहकारीको जिरो किमीमा निर्मित फेवा टावर भवनको सभाहलमा एक कार्यक्रम बीच शुभारम्भ गरेको छ । २२ औ साधारण सभा शुभारम्भ सभामा राम […]

सिरीयल ‘कर्कले मामाको चौतारी’ को छायांकन रोकियो

पोखरा । श्याम शुक्ला फिल्म प्रोडक्सनको निर्माणमा बन्न लागेको सिरीयल ‘कर्कले मामाको चौतारी’ को छायांकन रोकिएको छ । छायांकनका क्रममै निर्देशक बासुदेव पोखरेलको देब्रे हात फ्याक्चर भएकोले छायांकन २ हप्ताको लागि स्थगित भएको जानकारी निर्माता […]

तंग्राममा एमालेको अगुवा कार्यकर्ता भेला

बागलुङ । नेकपा एमाले काठेखोला गाउँपालिका बागलुङले सञ्चालन गरेको वडा भेला अन्तरगत मंगलवार वडा नं. ४ तंग्राममा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।भेलाले असोज मसान्तसम्म सदस्यता नविकरण सम्पन्न गरी कात्तिक ६ गते वडा अधिवेशनको […]

‘भर्सटाइल’ सजना र रामजी खाँडको ‘लाहुरे’ ले रुवायो … (भिडियो सहित)

पोखरा । पछिल्लो समय निकै चर्चामा रहेकी ‘भर्सटाइल’ सजना बास्तोलाको नयाँ दशै तिहार गीत ‘लाहुरे’ भर्खर बजारमा आएको छ । एक दशक देखि सांगितक बजारमा जमेकी बास्तोलाले दुई दर्जन बढी गीतमा स्वर रहेको छ । […]

पोखरा महानगरपालिका काँग्रेस सचेतक लामिछानेद्वारा राजिनामा

पोखरा । पोखरा महानगरपालिका नेपाली काँग्रेस दलका नेता तथा सचेतक रामराज लामिछानेले सोमबार आफ्नो पदबाट राजिनामा दिनुभएको छ । सचेतकको रुपमा भूमिका निर्वाह गर्दादेखि आजसम्म सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति, संघसंस्थालाई धन्यवाद व्यक्त गर्नुभएको छ । […]

प्राइम सहकारीको १२ साधारण सभा शुरु

पोखरा । प्राइम सहकारी संस्था लिमिटेडको १२ औं साधारण सभा तथा तेश्रो अधिबेशनको शुभारम्भ समारोह सम्पन्न भएको छ । आइतबार भएको कार्यक्रममाउत्कृष्ट शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।सहकारीले उत्कृष्ट सञ्चालक सदस्य बाबुलाल पाण्डे, उत्कृष्ट महिला […]

काँग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी

पोखरा । पोखरा महानगरपालिकामा सुरेन्द्रमान बिजुक्छे नेपाली काँग्रेसको नगर सभापतिमा निर्वाचित हुनुभएको छ । काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शनिबार भएको नगर अधिवेशनबाट बिजुक्छे सभापतिमा निर्वाचित हुनुभएको हो । आइतबार बिहान घोषित मत परिणामअनुसार उहाँले ४१४ […]

मत्स्य अनुसन्धान केन्द्र वेगनासले बाह्य अनुसन्धान स्थल स्याङ्जा रोज्यो

पोखरा । मत्स्य अनुसन्धान केन्द्र बेगनासले बाह्य अनुसन्धान स्थलको रुपमा  पुतलीबजार नगरपालिका वडानं ७ अर्बोकुनालाई छनोट गरेको छ ।अनुसन्धान केन्द्रले एक कार्यक्रमको आयोजना गरेर सेन कृषि फार्ममा दुई पोखरीमा १५ सय माछाका भूरा छोडिएको हो […]

सराङ्गकोट सहकारीमा थापा

पोखरा । सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा एवं छैटौँ अधिवेशनले कृष्ण बहादुर थापाको अध्यक्षतामा सञ्चालक समितिको सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा वसन्त बहादुर बानिया, सचिव कुलप्रसाद सुवेदी, कोषाध्यक्ष राममणि […]