म्याग्दी घारका शेरबहादुर खड्काको उपचारार्थ संकलित रकम सार्वजनिक

पोखरा । प्यानक्रियाजमा समस्या भई उपचाररत म्याग्दीका शेरबहादुर खड्काको उपचारार्थ संकलित रकम सार्वजनिक गरिएको छ ।घार गाँउवासी, पोखरा, काठमाडौं, चितवन र विभिन्न देशबाट संकलित रकम विरामीका आफन्तले घार म्याग्दी–पोखरा समाजको समन्वयमा पोखरामाआयोजित एक कार्यक्रमका बिच […]

पोखरा स्पोर्टस् अवार्डको पुरस्कार राशिमा वृद्धि

पोखरा । पोखरा स्पोर्टस् अवार्डको पुरस्कार राशिमा वृद्धि भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्न लागेको पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷७७ मा विभिन्न विधामा वितरण गरिने पुरस्कारको राशिमा वृद्धि गरिएको हो ।मञ्चले २०७८ […]

चक्रदेवि बहुमुखी सहकारीको प्रसाद वितरण

पोखरा । श्री चक्रदेवि बहुमुखी सहकारी सस्ंथा. लिले श्री स्वस्थानि माताको सांगेको अवसरमा सिसुवाका जेष्ठ नागरिक, बालबालिका तथा त्रिनेत्रेश्वर शिव मन्दिरका भजन मण्डलीलाई लगाएतलाई प्रसाद स्वरुप हलुवा, तरकाली तथा फलफुल वितरण गरेको छ । चक्रदेवि […]

प्रथम टाइगर कप महिला तथा पुरुष भलिवलमा १९ लाख वचत

पोखरा । पोखरामा गत माघ २७ गतेबाट फागनु १ गते सम्म टाइगर ग्रुप अफ पोखरा नेपालद्धारा सञ्चालन भएको प्रथम टाइगर कप महिला तथा पुरुष भलिवल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको छ । टाइगर ग्रुप अफ […]

प्रदेश शाखाका लागि राष्ट्रिय सहकारी बैंकलाई अनुमति प्राप्त

बागलुङ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले ७ वटै प्रदेशमा प्रदेश शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकले बुधवार सात प्रदेशका लागि प्रदेश शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति दिएको बैंकले जनाएको […]

आँबुखैरेनीमा फोनिज गण्डकीको ‘डिजिटल जर्नालिजम’ बारे अन्तरक्रिया

आँबुखैरेनी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेश समितिको आयोजनामा तनहुँको आँबुखैरेनीमा ‘सञ्चार प्रविधिको विकास र अबको पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।तनहुँको आँबुखैरेनी गाउँपालिका र आन्तरिक मामिला तथा कानून मन्त्रालय […]

नेपाल अपाङ्ग समाजको नीति बनाउने ठाँउमा आफ्नो प्रतिनिधित्व हुनु पर्ने माग

पोखरा । नेपाल अपाङ्ग समाज सेवा संघ नेपालले कास्कीमा अपाङ्गता भएका व्यक्तिहरुलाई राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाज काठमाण्डौको सहयोगमा निःशुल्क ह्वीलचियर, बैशाखी, ट्राईसाइकल वितरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभाका उपसभामुख माननिय सृजना […]

पोखरामा निशान म्यागनाइटको बिक्री शुभारम्भ, चुरोट बिडि संग तुलना गर्नु दुखको कुरा

पोखरा, इलाइट मोटर्स प्रा.लि. उत्तमचोक पोखराले बहुप्रतिक्षित नयाँ निशान म्यागनाइटको पोखरामा मंगलबार एक कार्यक्रमबीच बिक्री शुभारम्भ गरिएको हो । नेपाली बजारमा बिग, बोल्ड, ब्युटिफुल र अति आकर्षक गाडी निशान म्यागनाइटको शुरुवाती मूल्य २९ हजार ४९ […]

पोखरामा फागुन १७ देखि ईन्टर क्लब टी-ट्वान्टी क्रिकेट लिग

पोखरा । ‘खेल पर्यटन आजको आधार, क्रिकेट विकास हाम्रो सरोकार’ भन्ने नारा सहित पोखरामा आगामी फागुन १७ देखि २६ गते सम्म ‘सुपर जनरल ईन्टर क्बल टी-ट्वान्टी क्रिकेट लिग २०२१’ हुने भएको छ । के.एन. स्पोर्टस् […]

युनियनको नेतृत्वमा पत्रकार महासंघलाई सबै पत्रकारको साझा संस्था वनाउने अध्यक्ष सिग्देलको भनाई

पोखरा । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले नेपाल पत्रकार महासंघको आशन्न निर्वाचनमा युनियनको नेतृत्वमा पत्रकार महासंघलाई सबै पत्रकारको साझा संस्था वनाउने गरि अगि बढ्ने वताउनु भएको छ । आईतबार पोखरामा प्रेस युनियन कास्कीले […]