मुख्यमन्त्री गुरुङको राजिनामा स्वीकृत, ३ दिनभित्र सरकार गठन गर्न दलहरुलाई आव्हान

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज पदबाट दिएको राजिनामा स्वीकृत गर्दै प्रदेश प्रमूख सीता कुमारी पौडैलले तीन दिन भित्र नयाँ सरकार गठनका लागि दलहरुलाई आव्हान गर्नुभएको छ ।नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता […]

कोभिड महामारीमा पोखराका रोटरी क्लवद्घारा गण्डकी अटो मेकानिकलसंगको सहकार्यमा पोखरामा अक्सिजन बैंक (जीवन आशा) स्थापना

पोखरा । कोरोनाको दोश्रो लहरको शंक्रमण दर पोखरा क्षेत्रमा समेत हरेक दिन बढ्दै जादा पोखराका ७ रोटरी क्लवले गण्डकी अटो मेकानिकल वर्कशप एसोसिएसनको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना भएको छ ।कार्यक्रम संयोजक मिनु कुंवर […]

बागमारा युवा संगमले सचेतनासँगै सहयोग गर्ने

पोखरा । युवा सशक्तिकरणका साथै सामाजिक सेवाका क्षेत्रमा कृयाशिल बागमारा युवा संगम समूहले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सचेतना सँगै सहयोग अभियानलाई बढाउने भएको छ ।बागमारा युवा संगम […]

असिनापानीले करोडौँको खेतीबाली तथा तरकारीमा क्षति

पोखरा, पोखरामा हिजो दिउसो परेको वर्षासहितको असिनाले करोडौँ मुल्य बराबरको नगदे बाली नष्ट गरेको छ । कास्कीको पोखरा महानगरपालिका अन्तर्गत सराङकोट, हेम्जा, कास्कीकोट , भरतपोखरी , निर्मलपोखरी , लेखनाथ लगायतका ब्यवसायिक कृषिको पकड क्षेत्रमा लगाइएका […]

चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो सार्वजनिक

चलचित्र पत्रकार संघ कास्कीले नयाँ वर्ष २०७८ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । मंगलबार पोखरामा सामाजिक सुरक्षाका मापदण्डलाई अवलम्बन गर्दै नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष बिमला भण्डारी, चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष तथा […]

“यातायात व्यवसायीहरुद्धारा मन्त्री दिपक मनाङ्गेसंग अन्तक्रिया” वसपार्क लगाएत चोकहरुमा ५ मिनेट गाडीहरु रोक्न पाउने

पोखरा । युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ उर्फ दिपक मनाङ्गेसँग फाईन आर्टस् यातायात प्रा.लि.का संचालक, पदाधिकारीहरुले आइतबार अन्तक्रिया गरेका छन् ।नवनियुक्त गण्डकी प्रदेश सरकारका मन्त्री गुरूङले आँफुले पनि पहिले बस तथा ट्याक्सी व्यवसाय सञ्चालन […]

खेलकुद क्षेत्रमा भ्रष्टचार हुन दिन्न ः मन्त्री गुरुङ
हरेक सरकारी विद्यालयमा खेलकुद शिक्षकको दरवन्दी राख्नुपर्ने

युवा तथा खेलाडीलाई आत्मनिर्भर र संरक्षण गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले खेलकुद क्षेत्रमा हुने भ्रष्ट्रचार र अनियमिततालाई रोक्ने बताएका छन्। “खेलकुदका कुनै आर्थिक तलब भत्ता हुँदैन, तर पनि यस क्षेत्रमा पद […]

पूर्वमहारानी कोमल आइसीयूमा , राजा ज्ञानेन्द्र शाह पनि अक्सिजनको सर्पोटमा

काठमाण्डौं । पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहलाई सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार भइरहेको छ । श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई बुधबार साँझदेखि आइसीयू कक्षमा राखेर उपचार गरिएको नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो । […]

संसदीय काम स्वभाविक प्रकारले सञ्चालन गर्न जनमोर्चाको आग्रह

राष्ट्रिय जनमोर्चाले संसद्को कामलाई सामान्य र स्वभाविक प्रकारले सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।गण्डकी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध पेश भएको अविश्वास प्रस्स्तावमा मतदानका बेला आफ्ना पार्टीका सांसद खिमविक्रम शाहीको भएको अनुपस्थिति रहस्यमय भएको जनाउँदै सो पार्टीले […]

सत्ता बचाउँन सत्ताको व्यापक दुरुपयोग प्रति नेपाली काँग्रेस कास्कीको ध्यानाकर्षण

पोखरा । २०७८ साल वैशाख १५ गते गण्डकी प्रदेश सभा मा सरकार विरुद्धको अविश्वासको प्रस्तावमा कार्य व्यवस्था परामर्श समितिले तय गरेको कार्यसूचि अन्र्तगत मतदानको तयारी भैरहेको अवस्थामा सांसदलाई वदनियतपूर्वक रहस्यमय तरिकाले अनुपस्थित गराईएको घटनाप्रति नेपाली […]