मेस्सीकाे करार खेलकुद इतिहासकै सबैभन्दा ठूलो करार

स्पेनिस पत्रिका एल मुन्डोले लियोनेल मेस्सी र बार्सिलोनाबीचको करार हात पारेको दाबी गर्दै उक्त करार खेलकुद इतिहासकै सबैभन्दा ठूलो भएको बताएको छ । पत्रिकामा प्रकाशित रिपोर्टअनुसार सर्तहरु पुरा भए मेस्सीले चार सिजनमा साढे ५५ करोड […]

मेस्सीले बार्सिलोनाका लागि ६ सय ५० गोल पुरा

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई पराजित गरेको छ ।गएराति भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र एन्टोनी ग्रीजम्यानले एक-एक गोल गरे । […]

१९औं आहारारा गोल्डकप फुटवल प्रतियोगिता चैत १७ गतेदेखि

स्वास्थ्य सचेतता अपनाएर कोरोनाको जोखिम कम गर्दै १९औं आहारारा गोल्डकप फुटवल प्रतियोगिता हुने आयोजक सहारा क्लव पोखराले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । प्रतियोगिता यस वर्ष चैत १७ गतेदेखि २८ गतेसम्म आयोजना गर्ने क्लवका […]

क्रिस्टियानो रोनाल्डोको प्रेमिका जर्जिना रोड्रिगेजको जन्मदिन आलोचित

इटालीको प्रहरीले विश्वचर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले प्रेमिकाको जन्मदिन मनाउन कोभिड १९ नियन्त्रणका लागि जारी गरिएको मापदण्ड उल्लंघन गर्दै यात्रा गरेकाले अनुसन्धान सुरु गरेको छ ।रोनाल्डोले लकडाउन उल्लंघन गर्दै पीडमन्ट र भेले डीओस्टा क्षेत्रबीचमा यात्रा गरेको […]

भिडोल विजय यूथ हेटौंडा गोल्डकपु फुटबल प्रतियोगिता सुरु

हेटौंडा । एफसी विजय यूथ क्लबको आयोजनामा हेटौंडाको फरेष्ट्री क्याम्पसको खेल मैदानमा आज शुक्रबारबाट हेटौंडामा ’भिडोल विजय यूथ हेटौंडा गोल्डकपु फुटबल प्रतियोगिता’ सुरु हुँदैछ । वजय यूथका अध्यक्ष सुदिप राजबाहकले प्रतियोगिताको सम्पूणर् तयारी पूरा भएको […]

माघ २४ गते ‘प्रथम एमेचुअर क्यासल कप’ हुने

पोखरा महानगरपालिका ४ गणेशटोल स्थित सञ्चालनमा रहेको स्पोर्टस् क्यासल प्रा.लिले पहिलो संस्करणको ‘एमेचुअर क्यासल फुटसल कप –२०७७’ आयोजना गर्ने भएको छ । उदीयमान खेलाडीहरुलाई लक्षित गरी आगामी (माघ) २४ गते गणेशटोल स्थित स्पोर्टस् क्यासलको फुटसल […]